भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त

काठमाडौं । सरकारले  जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ। गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन्। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह...

संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा

रौतहट। संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा आइतरबा हजारौँको जनसहभागिताकाबीच सो पार्टी घोषणा कार्यक्रम गरिएको हो। अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठाको प्रथम वार्षिकोत्सवको...

दुर्गा प्रसाईं धरौटीमा रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन्। नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईं र फुयाँल धरौटीमा आज रिहा भएका केन्द्रीय अनुसन्धान...

पृथ्वी शालिकसम्म एकता र्‍याली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल दुवैले पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसमा महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता र्‍याली भएको छ । राप्रपाले पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन...

देश हाँक्ने नयाँ अवधारणा ल्याउने दाबी

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा पुनः विश्व भक्त दुलाल‘आहुती’ चुनिएका छन् । सो पार्टीले बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम राष्ट्रिय सम्मेलनले लिएका निर्णय सार्बजनिक गरी पार्टी र...

राजकिशोर यादव र प्रेम सुवालबीच चर्काचर्की

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वैठकमा सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच चर्काचर्की भएको छ। बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच तनाव उत्पन्न भएको हो।आफ्नो असहमतिलाई...

रविलनई तारेखमा छाडेर मुद्दालाई अगाडि बढाउनुपर्ने तर्क

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तारेखमा छाडेर मुद्दालाई अगाडि बढाउनुपर्ने उनका कानुन व्यवासायीले तर्क राखेका छन्। मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसमा रविको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता डा. नारायण...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमबार ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि...

धेरै क्षेत्रमा परिवर्तन आइसकेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्नतपछि नेपाली जनताको अवस्थामा पनि धेरै परिवर्तन आएको बताएका छन्। शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रममा प्रधानमन्त्री ओलीले शासन व्यवस्थामा मात्र नभई धेरै क्षेत्रमा परिवर्तन आइसकेको चर्चा गरे। ‘एउटा...

परराष्ट्रमन्त्री देउवाले अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मन्त्री डा। राणा शुक्रबार काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवम् नोबेल शान्ति पुरस्कार...

RECENT POSTS

HOT NEWS