MCC बिरुद्ध कांग्रेसभित्रैबाट बिरोध सुरु ! गगन थापाले प्रम देउवालाई यसरी दिए चेतावनी !
https://www.youtube.com/watch?v=EXTcqYmC42I
कांग्रेस संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
दिउँसो २ बजेका लागि नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा बैठक आह्वान गरिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।
भदौ २३ गते आह्वान गरिएको...
गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गृह मन्त्रालयबाट जारी विज्ञप्ति नागरिकको अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको टिप्पणी गरेका छन्।
कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तर्क्रिया बोल्ने क्रममा नेता स्वतन्त्रताको वकालत गर्नेले यस्ता विषयमा गम्भीर हुनुपर्ने उनले सरकारलाई...
गृहमन्त्रीको पुतला सत्तारूढ गठबन्धनकै विद्यार्थीले जलाए
काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विषयलाई लिएर पाँच दलीय सत्तारूढ गठबन्धनमा विवाद उत्पन्न भएको छ। सरकारले एमसिसी अगाडि बढाउन थालेपछि गठबन्धनमा सहभागी विद्यार्थीहरू आन्दोलित भएका हुन्।
सरकार सम्मिलित नेकपा (एकीकृत समाजवादी)...
काेराेना नियन्त्रणका लागि खाेपमा सबैकाे पहुँच हुनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एसियाली देशबीच सहयोग आवश्यक रहेको जनाउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० को दक्षिण पूर्वी एसियाली राष्ट्रको क्षेत्रीय समितिको आज सोमवारदेखि काठमाण्डौमा...
कामपा महानगर कमिटी बृहत कार्यकर्ता भेला सम्पन्न
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले पार्टीको अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पार्टी एमाले कामपा महानगर कमिटी बृहत कार्यकर्ता भेला सम्पन्न गत शनिवार भव्य रूपमा राष्टिय सभा गृहमा शनिवार सम्पन्न भयाे...
आजबाट नेपालमा डब्लुएचओको क्षेत्रीय बैठक सुरु
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा आजबाट सुरु भएको भएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४ औं सत्र भर्चुअल माध्यमबाट आयोजना गरिएको...
जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जामन्त्री भुसाल
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएकी छिन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले औद्योगिक मुलुकको...
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह्र ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।
आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने बुझिएको छ ।
वैकल्पिक राजनीतिले मूल बाटो नबिराओस्
काठमाडाैं । विवेकशील साझा पार्टी विभिन्न आरोह अवरोह पार गर्दै, हजारौँ पार्टी सदस्यहरूको मेहनत, परिश्रमबाट लाखौँ नागरिकको आशा अनि अपेक्षा सँगाल्दै यहाँसम्म आइपुगेको छ। यसका निम्ति म सबै प्रति धन्यवाद दिन चाहन्छु र हाल...

























