कामपा १९ वडामा प्रतिक खड्गीको नेतृत्वमा नेकपा एकिकृत समाजवादी गठन

काठमाडौं । काठमाडौ १९ वडामा कामपा १९ वडामा प्रतिक खड्गीको नेतृत्वमा नेकपा एकिकृत समाजवादी गठन भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा संघिय सांसद माननिय जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको...

काठमाडौंका सफाइकर्मीलाई खाद्यान्‍न सामग्री वितरण

काठमाडौं । काठमाडौंका सरसफाई क्षेत्रमा कार्यरत २ सय सफाइकर्मीलाई खाद्यन्न सामग्री तथा स्वच्छता सामग्री वितरण गरिएको छ । वातावरण स्वच्छ राख्नका लागि काम गर्ने सफाइकर्मीहरुलाई गैर सरकारी संस्था गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (सीएनसीए)...

जयसिंह धामी नदीमा खसेर बेपत्ता विरोधमा मोदीको पुत्ला दहन

काठमाडौं । दार्चुला घटनाको विरोधमा  माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।  शुक्रबार रत्नराज्‍य लक्ष्मी क्‍याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो । गत साउन १५ गते...

अमेरिकी दुतावासमा एमसीसी खारेजको माग गर्दै प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजको माग गर्दै अमेरेकी दूतावासअघि विरोध प्रदर्शन भएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ को आव्हानमा दूतावासअघि प्रदर्शन गरिएको हो । सो क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। पछिल्ला...

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई...

महाकालीमा तुइन काटिएको घटना थाहा छैन : भारतीय प्रवक्ता बाग्ची

काठमाडाैं । भारतले दार्चुलाको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा एक जना नेपाली बेपत्ता भएको घटनाबारे औपचारिक जानकारी नभएको जनाएको छ। बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम...

कामपा १९ वडा अध्यक्ष शशीलाल श्रेष्ठको निधन

काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय श्रेष्ठको बिहीबार निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिए। महानगरका प्रशासन विभागले सूचना निकालेर वडाध्यक्ष श्रेष्ठको निधनमा...

प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद् घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला...

RECENT POSTS

HOT NEWS