असाेजमा तीनसम्म अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन
काठमाडौं । अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन आउदो आसोज ६,७ र ८ गते पोखरामा हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनको यही २०७८ भाद्र १० र ११ गते बसेको २२ औँ...
सरकारलाई पूर्णता दिने विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको जनाइएको...
केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन्।
अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर...
वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने
मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चाकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पारे। सरकारका...
अखिल क्रान्तिकारी सुनापति गाउँपालिका कमिटी अध्यक्ष विनोद खड्काको नेतृत्वमा कमिटी गठन
रामेछाप । सुनापति गाउँपालकामा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुनापति गाउँपालिका कमिटी अध्यक्षमा विनोद खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसको अखिल क्रान्तिकारी सुनापति...
मङ्गलादेवी सिंहको औं स्मृति दिवसमा स्मरण
काठमाडौं । नेपाल महिला सङ्घका संस्थापक मङ्गलादेवी सिंहको औं स्मृति दिवसमा उहाँले नेपालको महिला मुक्ति तथा प्रजातान्त्रि आन्दोलनमा पु-याउनुभएको योगदानलाई स्मरण गरिएको छ । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति काठमाडौंले बिहीबार आयोजना गरेको...
एकीकृत समाजवादी पार्टीको पहिलो पत्रकार सम्मेलन
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेको छ ।
निर्वाचन आयोगले बुधबार राति माधव नेपाल नेतृत्वको सो पार्टीलाई आधिकारिकता दिएसँगै पार्टीको ब्यानरमा पहिलो पत्रकार सम्मेलनको आयोजना गरिएको हो । एमालेबाट ५५...
विप्लवद्वारा रामशरण महर्जनप्रति श्रद्धाञ्जली
काठमाडौं । नेकपाका महासचिव विप्लवले नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य रामशरण महर्जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । ललितपुर महानगरपालिका २८ हरिसिद्धि निवासी महर्जनको बिहीबार बिहान ४ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन...
मौसमजन्य विपद्का असरलाई पनि मौसम विज्ञान विभागले अध्ययनमा समेट्नुपर्छ : मन्त्री भुसाल
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गरेकी छिन् ।
बबरमहलमा रहेको जल तथा मौसम विज्ञान विभागको बुधवार निरीक्षण गर्ने क्रममा उनले...

























