गठबन्धनमा सहमति नजुटेपछि आज फेरि बैठक बस्दै
काठमाडाैं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री...
Kabul Crisis: IS/IS माथि US को निशाना – Afghanistan नछोड्ने अमेरिकी बहाना
https://www.youtube.com/watch?v=3SbWPPPJKLI
सरकारमा पार्टीको नेतृत्व गर्न तयार : देवेन्द्र पौडेल
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जिम्मेवारी दिए सरकारमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
माओवादीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । तर माओवादी केन्द्रमा आकांक्षी धेरै...
वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किए
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन्। नेता खनाल सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन्।
खनालको स्वागतको लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु वेदुराम भुसाल, गंगालाल तुलाधर,...
नेता प्रदीप नेपालले अध्यक्ष माधवकाे साथ छाडे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यमा सनाखत गरेका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपाललाई ‘झेली’को संज्ञा दिँदै पार्टी छाडेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) राख्नुपर्ने...
माधव नेपालको पछि लागे मात्र अष्टलक्ष्मीको पद जोगिने भन्नु बेइमानी होइन र ?
काठमाडौं । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले महिलालाई मुख्यमन्त्री नबनाएर अपराध गरेको दोषारोपण गर्ने माधव नेपालले नै आज किन हटाउँछौं भन्नु राजनीतिक बेइमानी हुने बताएका छन् । अष्टलक्ष्मी शाक्य केही फरक स्थितिमा बाग्मती...
गौसेवामा सांसद
काठमाडाैं । श्रीकृष्ण जन्माष्टमीका दिन परेको आफ्नो नावालक छोराको जन्मदिनका अवसरमा वाग्मती प्रदेशसभाका माननीय सांसद छिरिङ्ग दोर्जे लामा असहाय गाईबाछा संरक्षण स्थल आउनु भै गाईबाछाहरुलाई भोजन गराउनु भएको छ । सो अवसरमा उहाँले प्राणी...
मन्त्रालय बाँडफाँडमा समस्या
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा समस्या आएको छ । यसअघि बनिसकेको सहमति विपरित गठबन्धनका नेताहरुले बढी मन्त्रालय र आकर्षक मन्त्रालयको दाबी गरेपछि समस्या आएको हो ।
नेपाली काँग्रेसले कम्तिमा १० मन्त्रालय साथमा रहनुपर्ने...
संसदीय दल गठनका लागि बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने व्यक्तिहरुको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । संसदीय दल गठनका लागि बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको हो ।
बैठकले प्रतिनिधिसभा, संसदीय दलका...
राज्य पुनः संरचना सच्याउन आवश्यक
भैरहवा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनः संरचना सच्याउन आवश्यक भएको बताएका छन । जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले तराई र मधेसका जिल्लाहरुलाई मिसाएर प्रदेशहरु...
























