काबुलबाट अमेरिका बिदा भएपछि तालिवानीलाई चीनले सम्पर्कमा लिंदै – Nimkant Pandey
https://www.youtube.com/watch?v=tO1V4AMQC3k
राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन्।
प्रधानमन्त्री देउवाले बुधबार काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गरेका हुन्।
सो क्षेत्रमा...
मन्त्रिपरिषद् बैठक दिउँसो चार बजे बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बुधबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्नेगरि बैठक बोलाइएको छ।
बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने सक्ने एक मन्त्रीले बताएका छन्। सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन,...
नेपाल–जर्मनीबीच आपसी सम्बन्ध अझ प्रगाढ : मन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विषयमा छलफल भएको हो ।
सो...
पृथ्वीनारायणले लडेर बनाएको नेपाल ज्ञानेन्द्रले रमिता हेर्दै समाप्त हुँदैछ !-Nimkant Pandey
https://www.youtube.com/watch?v=snjZYQVQB-c
दुखः कष्ट सहेर पुर्याइँदै दुर्गम क्षेत्रमा खोप
काठमाडौं । पहिरोले बाटो अवरुद्ध भएपछि बाजुराको दुर्गम गाउँमा कोभिड–१९ विरुद्धको खोप बोकेर लगिँदै छ ।
विभिन्न दुर्गम क्षेत्र अहिले बाढी र पहिरोले बाटो अवरुद्ध भपछि कोभिड–१९ विरुद्धको सहित अरू नियमित खोप तथा स्वास्थ्य सामग्री...
असोजमा अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मलेन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ।
केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको...
वाग्मतीमा यी १२ सांसदले रोजे नेकपा एकीकृत समाजवादी
काठमाडौं । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका...
देशैभरीबाट परिवार दलको २५०० प्रतिनिधी महाधिबेसनमा सहभागि हुने
काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ ।
बैठकले दलको तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेको छ...
प्रधानमन्त्रीद्वारा राजधानीकाे फोहोर छिटो प्रवन्ध गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन्।
देउवाले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य...























