समानुपातिकमा पनि रास्वपा धेरै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेकाे छ। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्चस्व कायमै रहेकाे हाे। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार हालसम्म कूल ८५...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद...

३५ हजार ७४१ मत ल्याएर हर्क साम्पाङ निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । साम्पाङ भारी मतान्तरले विजय भएका हुन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी रास्वपाकी...

रास्वपाले समानुपातिकतर्फ १० लाख मत कटायाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१...

ज्ञानेन्द्र शाहीकाे अग्रता कायमै

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । शाहीले एक हजार २४५ मत गणना हुँदा ५४१ मतसहित अग्रता लिइरहेका छन् । शाहीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नरेश भण्डारीले ४३५ मतसहित...

भानुभक्त ढकाल अगाडि

काठमाडौं ।  पहाडी जिल्ला तेह्रथुममा भने नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अन्य प्रत्यासी भन्दा अगाडि देखिएका छन् । जारी गणनामा ढकालले १२६२ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोपा सुब्बा छन् । उनले १२४५...

राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ । एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले शनिबार यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिएका हुन् ।...

कृष्णानगर बजारमा घरदैलो अभियान सम्पन्न

कपिलवस्तु । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उमेदवार अभिषेक प्रताप शाहले कृष्णानगर नगरपालिकाको कृष्णानगर बजार तथा छेउका गांउमा घरदैलो अभियान सम्पन्न गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार शाहले...

विकासको संकल्प सहित मिश्रको घरदैलो – जांतो चिन्हमा मतदान गर्न अपिल

  कपिलवस्तु । यस जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढेसँगै जनता राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी तथा राष्ट्रिय उन्मुक्ति पार्टी नेपालको साझा उम्मेदवार ईश्वर दयाल मिश्रले घरदैलो अभियान लाई तिब्रता...

बीबीसी डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको मुखैमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन्। पोखरेलले उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई नेपालको आन्तरिक राजनीतिमा बाह्य भूराजनीतिक चलखेलको एउटा...

RECENT POSTS

HOT NEWS