व्ययको अनुमानमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठकमा आज राजस्व तथा व्ययको अनुमानमाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो। बैठकमा आर्थिक वर्ष २०८१–०८२ को...

गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालयभित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘नारायणहिटी...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग संवाद जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता र संवाद जारी रहेकाले मधेस प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी रहेको बताएका छन्...

प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीहरुलाई निर्देशन दिएका छन्। मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भड्काउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीहरुले...

आयो साढे १८ खर्बको बजेट

काठमाडौं / सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा १ खर्बभन्दा बढीको बजेट ल्याएको छ । पुरानै कार्यक्रमलाई निरन्तरता दिएको सरकारले ठूलो परिमाणमा उत्पादन वृद्धि, लाखौं रोजगारी सृजना र पूर्वाधार विकासमा फड्को...

सरकारले आगामी आर्थिक वर्षमा केही नयाँ कार्यक्रम गर्ने

काठमाडौं । कृषि क्षेत्रको रूपान्तरण ऊर्जा क्षेत्रको विकास प्रर्यटन प्रवर्धन र उद्यमशीलता र औद्योगिक विकासमा रूपान्तरणको ध्येयसहित सरकारले आगामी आर्थिक वर्षमा केही नयाँ कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्ने भएको छ । उच्चदरको आर्थिक वृद्धि, एकीकृत आर्थिक...

संसदीय व्यवस्था फालेर राष्ट्रपतीय प्रणालीमा जानुको विकल्प छैनः वक्तहरु

काठमाडौं । वर्तमान शासन व्यवस्थालाई फालेर राष्ट्रपतीय प्रणालीमा जानुपर्ने वक्ताहरुले जोड दिएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा आम जनता पार्टीले ‘गणतन्त्र कस्को ? दलको कि जनताको’ बिषयक सर्बपक्षीय अन्तरक्रियामा बोल्ने वक्ताहरुले तेस्रो जनाआन्दोलन्...

आउँदो आर्थिक वर्षको बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने

काठमाडौं । सरकारले सङ्घीय संसद्को संयुक्त सभामा पेस गरेको आउँदो आर्थिक वर्षको बजेटमाथि आइतवारदेखि छलफल शुरु हुने भएको छ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतवार बिहान ११ बजेका लागि बोलाएका छन्...

नेपालको आर्थिक सुधारका लागि आयोग गठन : अर्थमन्त्री पुनः

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालको आर्थिक सुधारका लागि आयोग नै गठन गरेर कम गर्ने  जनाएका छन् ।  बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । धेरै तथ्य निरीक्षण गरेर, धेरै कुरा अनुसन्धान...

संसदीय छानबिन समितिको टीओआरमा आज पनि निष्कर्ष बिहिन

काठमाडौं ।  सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ। सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको बैठकमा कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस...

RECENT POSTS

HOT NEWS