अशोक राई नेतृत्वको जसपाबाट मन्त्री र राज्यमन्त्री नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव...
अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिएको भन्दै उपेन्द्रद्वारा सर्वोच्चमा रिट
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।
अध्यक्ष यादवले सोमबार निर्वाचन आयोग र...
मंगलबारसम्म संसद्को गतिरोध हटाउने विषयमा सहमति हुने दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरी सहमति खोज्ने प्रयास भइरहेको जनाएका छन् ।
आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोही व्यक्तिलाई नतोकी समग्र संकटग्रस्त...
कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न...
२० महिनासम्म स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादवकाे उपलब्धि शून्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव ६५ दिनपछि सरकारबाट बाहिरिएका छन्। उपप्रधानमन्त्री सहितको वरियतामा मन्त्रालयका गत फागुन २७ गते प्रवेश गरेका यादव ६५ औं दिनमा आज सोमबार सरकारबाट बाहिरिएका हुन्।
मन्त्री यादवले मन्त्रालयमा...
नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुङ्गो
काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखसमक्ष चार दलले दाबी पेश गर्दै छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले...
सरकारबाट बाहिरियाे जनता समाजवादी पार्टी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको छ।
सरकारमा सहभागी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएका छन्।
यसैगरी, यादवकाे पार्टीबाट सरकारमा राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्।
दुवैजनाले...
भाेलि बस्दै कांग्रेसको संसदीय दल बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साेमबार बस्ने भनिएको संसदीय दल र कार्यसमितिकाे बैठक बैठक स्थगित भएको छ।
भाेलि बिहान ८ बजे संसदीय दल कार्यसमिति र ९ बजे संसदीय दलको बैठक बस्ने भएको छ।
आज...
शीर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिविको पुनःसंरचना गर्न नसकिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने जनाएकी छन् ।
आइतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री...
मधेश सरकारबाट माके बाहिरिए
जनकपुरधाम । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् ।
साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले...

























