लोप हुने स्थितिमा पुग्यो धान दिवस
मुगु / अधिराज्यभरिका कृषकहरुले धान दिवस मनाइ रहेको बेलामा यो बर्षको मुगु जिल्लाका धान दिवस भने सुनसान नै देखिन्छ । स्थानीय सरकारबाट बजेट बिनियोजन नभएका कारण यस वर्षको धान दिवस सुनसान भएको हो ।...
चियाको राजधानीमै चिया उद्योग बन्द गर्ने उद्योगीको निर्णय
पशुपतिनगर– इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने...
एक कृषकले राखे ११४ जातको धानको बीउ
रत्ननगर– प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहेका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राखेका छन् । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राखेका उनले यस वर्ष थप दुई नयाँ जातको बीउ...
गाईपालनको ‘हब’ बन्दै मेचीनगर
भद्रपुर– परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ...
धानको ब्याड अब जापानीज मेशिनबाटै
काठमाडौं / झापामा बीउ उत्पादनका लागि धानको ब्याड अब मेशिनबाटै राख्न थालिएको छ । खेतीमा काम गर्ने जनशक्तिको अभाव हुँदा जिल्लाका किसानले ब्याड राख्ने काम यन्त्रबाट गर्न थालेका हुन् । गौरादह–५ मा रहेकोे नमूना...
मघैका महिलाहरुद्धारा १५ बिगाह क्षेत्रफलमा लसुन र प्याज खेती
बिमल योगी
दाङ / दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १६ मघैका महिलाहरुले सामुहिक लसुन तथा प्याज खेती थालेका छन् । घोराही उपमहानगरपालिकाको वडा नम्वर १६,१७ र ६ का विभिन्न स्थानमा १५ बिगाहजग्गा भाडामा लिई लसुन...
कृषि श्रमिकको पसिना व्यर्थ , निर्यातमा भन्दा आयातमा अग्रसर हुँदै
कृषि प्रधान देश नेपाल पछिल्लो समयदेखि निर्यातमा भन्दा आयातमा निर्भर हुँदै आएको देखिन्छ । नेपालमै उत्पादन हुने फलफूलदेखि लिएर तरकारीमा समेत मुलुक परनिर्भर भइरहेको पाइएको छ ।
नेपालको कृषि उत्पादनले बजारमा ठाँउ नपाउँदा र व्यवसायीहरु...
भारतीय दूध नेपाल भित्र्याउन थाले
बाँके / नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका...
नि: शुल्क पशु स्वास्थ्य शिविर हुने
विमल योगी
दाङ / दाङको सौडियारमा एक दिने नि शुल्क पशु स्वास्थ्य तथा बाँझोपन शिविर हुने भएको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना तथा ७ नं. वडा कार्यालयको समन्वयमा शिविर हुन थालेको हो...
कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालकै पहिलो स्थानिय तह
सल्यान / सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर...























