भारतीय दूध नेपाल भित्र्याउन थाले
बाँके / नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका...
नि: शुल्क पशु स्वास्थ्य शिविर हुने
विमल योगी
दाङ / दाङको सौडियारमा एक दिने नि शुल्क पशु स्वास्थ्य तथा बाँझोपन शिविर हुने भएको छ । घोराही उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना तथा ७ नं. वडा कार्यालयको समन्वयमा शिविर हुन थालेको हो...
कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालकै पहिलो स्थानिय तह
सल्यान / सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर...
चितवनमा कृषि मेला हुने
काठमाडौँ/गत वर्ष काठमाडौँमा आयोजना गरिएको कृषिसम्बन्धी बृहत् मेला यस वर्ष चितवनमा हुने भएको छ ।
आयोजक संस्था मिडिया स्पेस सोलुसन्सले काठमाडौँमा मेला आयोजना गर्दा अवलोकनका लागि मात्रै आउनेको सङ्ख्या बढेको भन्दै यस वर्ष वास्तविक कृषकसम्म...
नेपालगञ्जमा खाद्य मेला
राँझा / पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म यहाँस्थित रामलीला मैदानमा मेला सञ्चालन भएको...
उप आयोजना व्यवस्थापन सम्बन्धी तालिम
दाङ / साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना आयोजन व्यवस्थापन इकाइ नेपालगञ्जको आयोजनामा कृषक समुह र सहकारीका सदस्यका लागि उप आयोजना व्यवस्थापन तालिम घोराहीमा सुरु भएको छ ।
तालिम २ दिन सम्म सञ्चालन हुने...
शिक्षक पेशा छाडेर तरकारीखेतीमा अग्रसर
सुर्खेत / लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ ।
विसं २०५३ मा उहाँ...
‘भारतमाझैं नेपालमा किसानले आत्महत्या गर्नुपर्ने अवस्था नआओस्’
काठमाडौँ,२० कात्तिक । नेपाल बोईलर कुखुरा पालक तथा उत्पादक संघले कुखुरा व्यवसायी संघले आफुखुशी जिउँदो कुखुराकोे मुल्य निर्धारण गर्दा उत्पादक किसान वर्गलाई ठूलो मर्का परेको जनाएको छ ।
सोमबार रिपोर्टस क्लब नेपालमा पीडित किसानहरुले आयोजना...
पत्रकारितासँगै कृषि पेशामा गौतम (भिडियो हेर्नुहोस्)
मोरङ / पूर्वी मोरङका सञ्चारकर्मी सन्तोष गौतम पत्रकारितासँगै कृषि उद्यमतिर लागेका छन् । विगत ७ बर्षदेखि ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका मोरङ मिक्लाजुङका गौतमले १ बर्षदेखि कृषि पेशा अंगालेका हुन् । उनको पत्रकारिता...
गोदावरी पुष्प मेलामा ६२ लाख रुपैयाँको कारोबार
बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार भएको आयोजकले जनाएको छ । प्रदर्शनी आइतबार सकिएको छ ।
तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९...

























