कृषक पौडेललाई ‘प्रदेश रत्न विभुषण’ बाट विभुषित

बुटवल- प्रदेश ५ सरकारले कृषक शशी पौडेललाई  ‘प्रदेश रत्न विभुषण’ बाट विभुषित गरेको छ । प्रदेश स्थापनको तेस्रो बर्षको अवसरमा बुटवलमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश ५ प्रमुख धर्मनाथ झा, प्रदेश ५ का मुख्य मन्त्री...

कृषि उत्पादनमा उत्पादनमा उच्च वृद्धि

काठमाडौं / विगत दुई आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादनमा उच्च वृद्धि भएको छ । त्यसले देशको कुल गार्हस्थ उत्पादनमा सहयोग पु¥याएको छ । कृषि उत्पादनको वृद्धिले गर्दा भोकमरीका कारण कसैले ज्यान गुमाउनु परेको छैन...

चार सय किलो साग बेचेर आठ हजारभन्दा बढी आम्दानी

बनेपा  / बारीमा उत्पादन गरेको करिब चार सय किलो साग बेचेर नाग्रेगगर्चेकी नानीमाया लामाले आठ हजारभन्दा बढी आम्दानी गर्नुभयो । चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा सञ्चालन भएको सिर्जनशील कृषि सहकारी संस्थाले साग किनिदिन थालेपछि नानीमाया मात्र...

पहाडी भेगमा हराउँदै गयो फापर खेती

काठमाडौं / हिमाली तथा पहाडी भेगमा उत्पादित फापर अन्नबाली हराउँदै गएको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा हराउँदै गएको हो । उच्च रक्तचाप तथा सुगरका बिरामीले फापर चाखलाग्दो रुपमा खान्छन्...

मिल सञ्चालकहरूलाई पुसभित्र उखु किसानको पैसा तिर्न निर्देशन नतिरे कारबाही गरिने

काठमाडौं / सरकारले माघ पहिलो सातासम्ममा चिनी मिलका सञ्चालकलाई उखु किसानलाई बाँकी रहेको पैसा तिर्न निर्देशन दिएको छ । सात वर्षदेखिको उखुको मूल्य नपाएको भन्दै आन्दोलन गर्न काठमाडौं आएका उखु किसानसँग मन्त्रालयमा बुधबार भएको वार्तामा...

यस वर्ष कपिलवस्तुमा तोरीको उत्पादनमा वृद्धि हुने अनुमान

नारद कोहार कपिलबस्तु / जिल्लामा यस बर्ष तोरीको उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । गत बर्षको तुलनामा यस वर्ष तोरी उत्पादन दश प्रतिशतले बृद्धि हुन सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख राम गोविन्द आर्यले जनाए...

दशैंमा मासुको अभाव हुँदैन्, बजार अनुगमनमा म आफैं निस्किन्छु : मन्त्री खनाल

काठमाडौं / कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने आश्वस्त पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको अभाव...

रातो केराको व्यवसायीक खेती सुरु

कञ्चनपुर / कञ्चनपुरमा रातो केराको व्यवसायीक खेती सुरु भएको छ । ‘ क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको फल रातो हुन्छ । अन्य केराकै समयअनुसार फल्ने र...

देशभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । साउनको तेस्राे साता आइपुग्दासम्म देशभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार गतवर्ष यही अवधिमा ८९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत साउन...

किसानलाई नपाकेका स्याउ नटिप्न सुझाव

जुम्ला / जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै स्याउ टिप्न सुझाव दिइएको हो । कृषि प्राविधिकका अनुसार भदौ...

RECENT POSTS

HOT NEWS