खेर गएको पाखोमा अलैँची खेती
काठमाडौं- निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् ।
उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका छन् । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उनले...
२५ प्रतिशत मात्र दूध बिक्री
काठमाडौं - सरकारले ‘नियमित दूध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ’ भन्ने मूल नाराका साथ दसौँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस मनाइरहेको छ ।
विश्व दूध दिवस १ जुन २००१ बाट विश्व खाद्य सङ्गठनले मनाउन सुरु...
गाउँ फर्किएका युवाले बाँझिएको जग्गामा गरे सामूहिक खेती
म्याग्दी - कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण गाउँमा फर्किएका युवाले बाँझिएको जग्गामा झाडी फाडेर सामूहिक खेती शुरु गरेका छन् ।
म्याग्दीको मालिका गाउपालिका-६ दुखुलेकमा दरवाङको आत्मनिर्भर...
सरकारले कृषि क्षेत्रमा प्राथमिकतामा दिनुपर्ने : अर्थशास्त्री शर्मा
काठमाडौं - कोभिड १९ को सम्भावित क्षतिमा मलम लगाउन सरकारले कृषिलाई प्राथकितामा राख्नुपर्ने अर्थशास्त्री डा. शंकर शर्माले जनाएका छन् । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव र आगामी बाटोबारे नेपाल उद्योग परिसघंले आयोजना गरेको भर्चुअल...
युवालाई कृषिमा आकर्षित गर्न सरकारकाले सहयोग गर्ने
काठमाडौं - युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत यस्तो...
काेराेनाबाट पर्यटनमा नकारात्मक असर, कृषिमा आत्मनिर्भर हुने अवसर
काठमाडौं -कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन...
सूर्यविनायक नपाले जग्गा बाँझो राखे कारबाही
भक्तपुर - सूर्यविनायक नगरपालिकामा कसैले पनि जग्गा बाँझो राख्न नपाउने भएका छन् । नगरपालिकाले यस वर्षदेखि जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने नीति लिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए । त्यस्तै सूर्यविनायक नगरपालिकाले पनि...
टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण
कैलाली । टीकापुरमा केरा पकाउने च्याम्बर निर्माण भएको छ । च्याम्बर निर्माण कम्पनी कर्णाली कृषि सेवा प्रालिले अबको केही दिनमा च्याम्बरमा केरा पकाउन शुरु गरिने जनाएको छ ।
तीन करोड ५६ लाख ३६ हजार २३६...
सिन्दुरे रोगले गहुँबालीमा क्षति
बैतडी । गहुँमा सिन्दुरे रोगले क्षति पुगेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा लगाएको गहुँबालीमा सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा...
खोरेत रोगकाे नमुना संकलन गरी काठमाडौं पठाइयो
दार्चुला - नौगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिंह धामीको विशेष पहलमा नौगाड गा.पा.वडा न.६ स्थिर पशुहरुमा देखिएको खोरेत रोग प्रभावित क्षेत्रमा नमुना संकलन गरी पशु चिकित्सालय काठमाडौं पठाइएको छ ।
पशु चौपायाहरुमा देखिएको खोरेत रोग तथा...























