मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या

 काठमाडौं । आम जनता पार्टी अध्यक्ष प्रभु साहले किसानका लागि मन्त्रालयले उचित बजेट ल्याउन नसकेको जनाएका छन् । ‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्,’ सांसद साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर...

किसानलाई समयमै मल प्रबन्ध गर्नुपर्नेमा ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य...

रासायनिक मल वितरण समस्या समाधान निर्देशिका संशोधन गरिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका संशोधन...

फौजी किराले मकै बालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

सुलीकोट । गोरखाको पालुङटार नगरपालिकामा फौजी किराले मकै बालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । पालुङटार नगरपालिकाभित्रका सयौँ किसानले लगाएको हजारौं हेक्टर जमिनको मकै बालीमा अमेरिकन फौजी किरा लागेपछि किसानहरु मर्कामा परेका कृर्षि ज्ञानकेन्द्र...

कृषिमा लगानीको दशक घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को दशकलाई कृषिमा लगानीको दशक घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत आगामी आव कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र...

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

  धरान (सुनसरी) । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले धरानमा कोशी प्रदेशस्तरीय  कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको  धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका...

एक नेपालीले विदेशमा सिकेको यसरी सदुपयाेग गरे !

वालिङ (स्याङ्जा) । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन् । “दक्षिण कोरियामा निर्माण...

एक वर्षभित्र सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका कमल महत

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् । विसं २०६४ बाट सुन्तला...

जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन

जुम्ला। पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन्। बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन्। जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्यांकअनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय...

वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने

काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने जनाएकी छन्। सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा बोल्दै उनले किसानहरुको...

RECENT POSTS

HOT NEWS