श्रीमतीको वास्तविक अनुहार देखेपछि श्रीमानद्वारा मुद्दा दायर

अल्जेरियामा एक पुरुषले आफ्नी श्रीमतीको मेकअप विनाको अनुहार देखिपछि अदालतमा मुद्दा दायर गराएका छन् । उनले क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका हुन् । मेकअप नगरेको अवस्थामा आफ्नी श्रीमती अनौठो एलियनजस्तै देखिएको भन्दै मेकअप...

आत्महत्याका लागि पाँचतारे होटलको सबैभन्दा महँगो कोठा बुकिङ

सामान्यतया सँगै जिउने र सँगै मर्ने कहानीहरू चलचित्रमा मात्र देख्न सकिन्छ । तर एउटा वृद्ध जोडीले भने सँगै जिउने सँगै मर्ने कसम पूरा गरेका छन्, त्यो पनि पाँच तारे होटलको सबैभन्दा महँगो कोठा बुकिङ...

सुत्ने रोग लागेकी युवती

निद्रा हरेक मानवको जीवनयापनका लागि निकै नै महत्वपूर्ण आवश्यकता हो । आवश्यकता मात्रमा निद्रा पूरा नहुँदा मानिसमा विभिन्न किसिमका समस्याहरू देखपर्छन् । तर कहिलेकाहीं निद्रा नै मानिका लागि समस्या बनिदिन्छ । अष्ट्रेलियामा यस्तै एउटा...

यौनसम्बन्ध राख्न सार्वजनिक बिदा

विश्वमा कतै जनसंख्या वृद्धि भएर चिन्ता बढेको छ भने कतै जनसंख्या वृद्धि हुन नसकेर सरकारको टाउको दुखेको छ । डेनमार्क पनि आफ्नो देशमा जनसंख्या वृद्धि नभएकोले तनावमा परेको छ । त्यसकारण डेनमार्कले अहिले अनौठो सार्वजनिक...

जसले ६३ वर्षदेखि नङ काटेकै छैनन्

उनले आफनो बाँया हातका नङ नकाटेको ६३ वर्ष पुगिसकेको छ । सन् १९५२ देखि नङ नकाटेका श्रीधर चिलालको बाँया हातका औालाहरूमा पलाएका नङको पूरै लम्बाइ जोड्ने हो भने झण्डै ३० फिट अर्थात् ३५८.१ इन्च...

चीनले बनायो ड्राइभरबिनाको यात्रुबस

इन्टरनेट कम्पनी गुगलले चालकविहीन कारको परीक्षण गरिरहेको छ । तर गुगललाई माथ दिादै चीनले भने विश्वमै पहिलोपटक चालक विहीन यात्रुबाहक बस गुडाइदिएको छ । चिनियाा गाडी निर्माता कम्पनी युटोंगले पहिलोपटक निर्माण गरेको चालकरहित बस...

RECENT POSTS

HOT NEWS