ब्राजिलमा लुला राष्ट्रपतिमा निर्वाचित
काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि भएका छन्। आइतबार सम्पन्न निकै प्रतिस्पर्धात्मक एवं तनावपूर्ण दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा सिनेट रोबर्टो...
एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगितामा विगतकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम...
हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौ् । आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले...
आज कोजाग्रत पूर्णिमा
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा...
यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम
चितवन । भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासका कारण यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ।
गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षहरूमा...
एकैदिन ३ सय ३६ सवारीसाधन कारबाही
काठमाडौं । उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३ सय ३६ सवारीसाधनलाई कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३ सय ३६ सवारीसाधन...
जोर्डनमा अन्धाधुन्ध गोलीबारीमा ७ जनाको मृत्यु
काठमाडौं । जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा अन्त्यसंस्कार चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्।
शुक्रबार घटेको यो घटनाले मुस्लिम...
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन हुने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियान भोलि(शनिबार)देखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उद्घाटन गर्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
ज्वालाका...
चीनमा ७ म्याग्निच्युडको भूकम्पबाट १६ जनाको मृत्यु
काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति...
बालेन शाह नेतृत्वको सरकार लामो समयसम्म नटिक्ने दाबी
काठमाडौं । राजनीतिक विश्लेषक बोधराज न्यौपानेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार लामो समयसम्म नटिक्ने दाबी गरेका छन्। उनले बालेनको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आउन सक्ने र उनी ६ महिनाभित्र...

























