एनपीएलको साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार तोक्याे

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर तय गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि ५ सय र एक हजार मूल्य तय गरेको छ । साधारणतर्फ ५ सय...

नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित

काठमाडौं । इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका अधिकांश सरकारी वेबसाइटहरू खुलेका...

टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

काठमाडौं। बडादसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम जारी रहेको छ। विजयादशमीका दिन आफ्नै घरपरिवारमा टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त तथा...

निःशुल्क बस सेवा संचालनमा

काठमाडौं । दसैँको अवसरमा सार्वजनिक सवारीसाधनको अभाव झेल्नुपर्ने सर्वसाधारणको सास्तीलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। दसैँका बेला उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून चल्ने भएकाले नागरिकलाई...

आरुघाटमा बेलीब्रिज निर्माण

काठमाडौं । धादिङ र गोरखा जिल्लालाई जोड्ने बूढीगण्डकी नदीस्थित आरुघाटमा नेपाली सेनाले बेलीब्रिज निर्माण गरी सोमबार गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको भीषण बाढीले साविक पुलको गोरखातर्फको खण्ड...

हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकियोस्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल...

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेट

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको...

चाडपर्व लक्षित देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले दसैँ, तिहार, छठ तथा नेपाल संवत्लगायतका चाडपर्वलाई लक्षित गर्दै देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाटलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै यात्रुको...

एनपीएलको तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम प्रयोग हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटक एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । क्यानका...

बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय

 काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालैका दिनमा नदीहरूमा आएको हिमपहिरो र विपत्तिलाई बहाना बनाएर नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउनै हुन्न भन्ने आवाज उठ्नु विडम्बनापूर्ण भएको जनाएका छन् । सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि...

RECENT POSTS

HOT NEWS