एक साताभित्र माग पूरा नभए सत्याग्रहसहित आन्दोलन सुरु
काठमाडौं । प्रा. डा. गोविन्द केसीले एक साताभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।
उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिएको...
नेपाली दूतावास तीन दिन बन्द रहने
काठमाडौं । दसैंमा मलेसिया क्वालालम्पुरस्थित नेपाली दूतावास तीन दिन बन्द रहने भएको छ ।
नेपाली दूतावासका अनुसार भोलि मंगलबार अर्थात् अक्टोबर २० देखि २२ सम्म दूतावासका नियमित सेवा बन्द रहनेछन् ।
दूतावासले दसैंको अवसर पारेर मलेसिया,...
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव नि:शुल्क ढुवानी हुने
काठमाडौं । दसैंं, तिहार तथा छठ पर्वको सार्वजनिक बिदामा पनि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरको ठेगानासम्म नि:शुल्क ढुवानी हुने भएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले चाडपर्वका समयमा...
भाषिक विविधताको संरक्षण र मातृभाषाको अधिकारलाई सुदृढ गर्ने अभियानका रूपमा ‘नेपाली–नेपालभाषा शब्दकोश’ विमोचन
प्रशान्त डंगाेल
काठमाडौं । नेपाली र नेपालभाषाबीचको भाषिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपालको बहुभाषिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले संकलित ‘नेपाली–नेपालभाषा शब्दकोश’ सार्वजनिक गरिएको छ। भाषा संरक्षणलाई सांस्कृतिक अधिकार, सामाजिक न्याय र...
मिसेस एसिया इन्टरनेशनल २०२६ मा नेपालको ऐतिहासिक सफलता
काठमाडौं । थाइल्यान्डमा सम्पन्न ‘मिसेस एसिया इन्टरनेशनल २०२६’ मा नेपाली प्रतिनिधिहरूले विभिन्न प्रतिष्ठित उपाधि जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका छन्। सामरी इन्टरनेशनल इभेन्ट प्रा.लि.को प्रतिनिधित्व गर्दै सहभागी तीन नेपाली महिलाले विभिन्न विधामा सफलता...
तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुला
सिन्धुपाल्चोक । दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा खुला गरिएको छ।
नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट शनिबार बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन्।
तातोपानी भन्सार...
दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन
नारायणगढ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने...
अन्तर्राष्ट्रिय पेजेन्ट्री, इभेन्ट म्यानेजमेन्ट र मनोरञ्जन क्षेत्रमा नेपाली पहिचान विस्तार गर्दै सामरी
काठमाडौं। कम उमेरमै नेपालगञ्जबाट सुरु भएको सपना अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सफल युवा नेपाली उद्यमी तथा इभेन्ट व्यवस्थापनकर्मी भरत सामरीले नेपालको मनोरञ्जन तथा सौन्दर्य प्रतियोगिताको क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने यात्रालाई अघि बढाउनुभएको छ। सन् १९९३...
स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका विभिन्न १३ वटा निर्णय
काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका विभिन्न १३ वटा निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १३...
आज दसैंको सातौं दिन फूलपाती भित्र्याइँदै
काठमाडौं । आज दसैंको सातौं दिन फूलपाती भित्र्याइँदै छ । यसै दिनदेखि बिदा पनि हुने भएकोले घर फिर्ती हुनेहरुको लर्को लागेको छ ।
धेरैको उद्देश्य फूलपातीको दिनसम्म घर पुगिसक्ने हुन्छ । सोही उद्देश्यका साथ कोही...

























