कांग्रेसको मत परिणाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम...

भू माफिया  ठण्डिराजको कर्तुत : सरकारी जग्गा बेचेर कुम्ल्याए २८ करोड  (प्रमाणसहित )

काठमाडौँ । भू माफिया ठण्डिराज उपाध्याय चिमोरिया र केदार राज उपाध्याय चिमोरियाले   सरकारी जग्गा बेचेर  २८ करोड  कुम्ल्याएको खुलासा भएको छ ।  उनीहरुले    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-४ नामिडाँडामा २५ वर्षअघि नै सरकारी वन तथा पर्ती...

शान्ति समाजमा आधा दर्जनको राजीनामा

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको २९ औँ राष्ट्रिय परिषद् बैठक २०८३ माघ ९ र १० गते समाजको सुर्खेत शाखाको आतिथ्यमा वीरेन्द्रनगर सुर्खेतमा हुने भएको छ । २९ औँ रा.प.बैठकको मूल नारा “जलवायु...

वंशजको नेपाली नागरिकता निरन्तरताबारे प्रतिवेदन बुझाउने

काठमाडौं गृहमन्त्री सुधन गुरुङले विदेशमा रहेका नेपाली तथा तिनका सन्तानको वंशजको नेपाली नागरिकता निरन्तरताबारे गृह मन्त्रालयले गठन गरेको कार्यदलले करिब दुई साताभित्र प्रतिवेदन बुझाउने जनाएका छन् । तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष सोम त्होर्जे...

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी नवनियुक्तबीच भेटवार्ता

  काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका...

फिफा अध्यक्षले निजी लगानीकर्तालाई दिने प्रक्रियाको गल्तीप्रति माफी मागे

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई दिने योजना सार्वजनिक गर्ने प्रक्रियामा भएको गल्तीप्रति माफी मागेका छन् । तर, इङ्ल्यान्ड फुटबल संघकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले...

कांग्रेसको नयाँ नेतृत्व चयनको लागि सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको लागि सम्पन्न चुनावको मतगणना शुक्रबार बिहान सकिएको छ । मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै २३ असोज रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो...

भौतिक पूर्वाधार विस्तार योजना १०९ सामुदायिक विद्यालयमा कार्यान्वयन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ। दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना...

‘जेनजी आन्दोलन त ट्रेलर मात्रै हो, अधिकार खोसिए ठूलो आन्दोलन हुन्छ’

महोत्तरी । नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सुशासन र समृद्धिको नाममा जनताको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संविधानमाथि प्रहार गर्ने प्रयास भए सशक्त प्रतिवाद...

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

सुनसरी। धरान उपमहानगरपालिका-८ भोटेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय २० मिलिग्राम सहित बराहक्षेत्र नगरपालिका-२ चतरा बस्ने ५१ वर्षीय मिलन बस्नेतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी...

RECENT POSTS

HOT NEWS