पाकिस्तानमा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्याे
काठमाडौं । पाकिस्तानको पेशावरमा बिहीबार एउटा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।
मृतकमध्ये ३४ जना विद्यार्थी र एक जना महिला शिक्षक रहेका छन्। सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम उमेरका...
सांसद खगेन्द्र सुनारले लिखित जवाफ बुझाए
काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका क्रममा उनले बोलेका भनिएका विषयमा सुनारले लिखित जवाफ पेस गरेको अनुशासन आयोगको उपप्रमुख एवं अधिवक्ता...
महँगी वृद्धिदर उच्च
काठमाडौं । बाह्य क्षेत्रका सूचकमा सुधार देखिए तापनि सर्वसाधारणको भान्सा र दैनिक खर्चमा त्यसको सहजता देखिएको पाइएकाे छैन।
खाद्यवस्तु, यातायात र घरायसी उपभोगका सामग्रीको मूल्य बढ्दा महँगी सरकारी लक्ष्यभन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंकका...
बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटनमा जोड
टोखा। काठमाडाैं । बालबालिकाको सर्वाङ्गीण विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि तथा मौलिक भाषा, संस्कृति र परम्पराको पुस्तान्तरण गर्ने उद्देश्यसहित स्थापना भएकाे सिचु पाठशालाकाे आयोजनामा बडादसैँ, नेपाल संवत् ११४७, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं...
‘छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ जनकपुरधाममा आयोजना गरिँदै
काठमाडौँ - हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले 'छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स' २०२६ आगामी डिसेम्बर ४ र ५...
‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित मोफसलका अधिकांश मल्टिप्लेक्सले फिल्मको टिकट बुकिङ खुलाएका हुन्...
आलमका छोरा मो. फिरदोस सहमहामन्त्रीमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
उनी कांग्रेसको १५औं महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । कांग्रेसको आधिकारिक फेसबुकमार्फत पार्टीले फिरदोस आलमलाई बधाई...
ऋण नियन्त्रण गर्न तत्काल कदम चाल्न आग्रह
बैङ्कक । बढ्दो सरकारी ऋण र दशकौँयताकै उच्च बन्ड प्रतिफलले अर्थतन्त्रमा दबाब बढाएपछि अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले उन्नत अर्थतन्त्र भएका देशलाई ऋण नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।
विश्वव्यापी सार्वजनिक ऋण दोस्रो...
देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार
काठमाडौं । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ।
उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक...
नेपालबाट मनसुन पूर्णरुपमा बाहिइयाे
काठमाडौं । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज २८ गते यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो ।
यस वर्ष असोज १७ गतेदेखि नै पश्चिमी...

























