नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक
काठमाडौं । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा उद्योग, शिक्षा र प्रविधिमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको जनाएका छन्।
चीनमा आयोजित सन् २०२६ को लेजिस्लेटर्स...
भारत जाँदा पावर बैंक बोक्न नपाइने
काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब साथमा सबै प्रकारका पावर बैंक बोक्न नपाइने भएको छ ।
नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको...
उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन
काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने...
भक्तपुर, दाङमा डुबेर मृत्यु
काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका-१ सरस्वती खेल बसपार्क नजिकै निलबाराई गिटी बालुवा सप्लायर्स वासिङ सेन्टरको पोखरीमा डुबेर सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका राजु प्रधानकी छोरी ५ वर्षीया क्रिस्टी प्रधानको मंगलबार साँझ...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । तारकेश्वर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण बर्दिया, गुलरिया नगरपालिका-१ बाट अवैध...
हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । काठमाडौं खसी बजार बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित...
२०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडीले पायाे पुरस्कार
काठमाडौं । २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन् ।
सरकारले खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको...
सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घट्याे
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य...
उज्बेकिस्तान र भारतको भ्रमणमा जादै अमेरिकी विदेशमन्त्री
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो १७ देखि २२ अक्टोबरसम्म उज्बेकिस्तान र भारतको भ्रमणमा जाने भएका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुबियोले भारतको मुम्बई र जामनगरको भ्रमण गर्नेछन्।
उज्बेकिस्तानमा विदेशमन्त्री रुबियोले ‘सीफाइव...
‘शक्ति केन्द्रको बलमा ‘लालीबजार’ चलचित्र चलाईयो, क्षतिपूर्ति चाहिन्छ’
काठमाडौं । सत्ता र शक्ति केन्द्रको बलमा ‘लालीबजार’ चलचित्र चलाईएको सरोकारवालाले आरोप लगाएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा नेपाल दलित उत्पीडित केन्द्रले आयोजना गरेको कार्यक्रममा उनिहरुले बादी समुदायले क्षतिपूर्ति पाउनुपर्ने माग समेत गरेका...

























