मङ्सिरमा एमालेकाे राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति...

परराष्ट्रमन्त्री र गैरआवासीय राजदूत सुकलालबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले...

बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउनू

हेटौँडा । बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको...

चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही प्रक्रियालाई निरन्तरता दिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६५८ जना सवारी चालक कारबाहीमा...

सरकारी सवारीसाधन दुरुपयोग गरेकाे आरोपमा पक्राउ

काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् । सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका...

दशैं नजिकिएसँगै किनमेल गर्नेको भिड बढ्याे

काठमाडौं । नेपालीहरूको मुख्य पर्व दशैं नजिकिएसँगै काठमाडौंको उपत्यका लगायतका बजारहरूमा किनमेल गर्नेको भिड बढेको छ। दशैंका लागि आवश्यक पर्ने सरसामानहरू खरिद गर्नका लागि यति खेर राजधानीका मुख्य बजारहरूमा मानिसहरूको ठूलो भिड लागेको देख्न सकिन्छ...

संविधानमा उल्लेख गरिएका अधिकारको कार्यान्वयन गर्न सरकार उदासीन

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा उल्लेख गरिएका अधिकारको कार्यान्वयन र जिम्मेवारी बाँडफाँटमा संघ सरकार उदासीन रहने तथा अहिलेकै अवस्था कायम रहने हो भने संघीयताबारे नै सोच्नुपर्ने जनाएका छन्। कोशी प्रदेशको आयोजनामा विराटनगरमा...

खगेन्द्र सुनारबारे विवादित अडियोबारे अघि बढ्याे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ । पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका...

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

काठमाडाैं ।  भाद्र १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका तल्लो तटीय क्षेत्रमा भयानक जनधनको क्षति हुन पुगेको छ। यसबीच कालीगण्डकी र बूढीगण्डकी नदीमा आएका विनाशकारी...

दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु बाहिरिए

काठमाडौं । दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ । उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथको तथ्यांक...

RECENT POSTS

HOT NEWS