लक्ष्मी बर्देवा र प्रभातपल ठकुरी अभिनित ‘दशैं आयो ‘ सार्वजनिक
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ भने बजारमा दशैँको चहलपहल सुरुसंगै धेरै स्कुलहरुले दशैको बिदा दिईसकेका छन् यस्तै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको...
अर्थशास्त्र तर्फ नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई प्रदान
काठमाडौं । यस वर्ष अर्थशास्त्र तर्फको नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा...
४० किलो ४४० ग्राम गाँजा बरामद
उदयपुर । उदयपुरमा प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा बोलेरो गाडीसहित एक युवकलाई नियन्त्रणमा लिन सफल भएकाे थियाे भने अन्य...
नेपाल कम्युनिष्ट पार्टीको हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना !
काठमाडाैं । यो वर्ष नेपाल र सम्पूर्ण नेपालीका लागि एउटा कठोर परीक्षा, ठूलो सन्ताप र अपार दुःखको वर्ष बन्न पुगेको छ। प्रकृतिले एकपछि अर्को गर्दै दिएको शृङ्खलाबद्ध असैह्य आघातले आज हाम्रो सिंगो देश शोकको...
‘बाः एक योद्धा’मा बक्सअफिसमा कटायो तीन करोडको आकडा
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले बक्सअफिसमा आफ्नो रफ्तार कायमै राखेको छ । बलियो वर्ड अफ माउथ पाएको चलचित्रले बक्सअफिसमा तीन करोडको आकडा पार गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार...
उत्कृष्ट बालबालिका तथा प्रतिभाहरू पुरस्कृत
भक्तपुर । कला, संस्कृति र सिर्जनशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ भक्तपुरस्थित त्रिपुरा स्क्वायरमा ‘त्रिपुरा स्क्वायर कम्युनिटी आर्ट कम्पिटिसन’ (Tripura Square Community Art Competition) भव्य रूपमा सम्पन्न भएको छ।
त्रिपुरासुन्दरी हाट बजार व्यवस्थापन समितिको आयोजनामा आयोजित प्रतियोगितामा...
गृहमन्त्री भारत प्रस्थान
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन्...
एलपी ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थप
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थपेको छ ।
दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११...
पृथ्वी राजमार्गको गलौंदी खण्ड मर्मत गरिने
धादिङ । त्रिशूली नदीको कटानका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार, थप मर्मतसम्भारका लागि...
करिब ९ सय ४० किलोग्राम गाँजा बरामद
उदयपुर । चौदण्डीगढी नगरपालिका-१ चारघरेबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ४० किलो ४ सय ४० ग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको...

























