सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । झापा, कमल गाउँपालिका-५ टुकुरेस्थित सडकमा दमकबाट पेल्टिमारीतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ५७९३ नम्बरको सिटी सफारीले किचेर चालक इलाम चुलाचुली गाउँपालिका-४ बस्ने ३३ वर्षीय डम्बर लिम्बुकी छोरी ५ वर्षीया लोजिना लिम्बुको आइतबार साँझ...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सप्तरी । तिलाठी कोईलाडी गाउँपालिका-७ मंसापुर टोल बस्ने शिव कुमार मण्डलको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले...

चारदिने ‘चङ्गा चेट हुने

काठमाडौं। दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको...

मधेशी राजनीति नेतृत्व र एजेण्डा परिवर्तन गर्न चुकेको वक्ताहरूको निष्कर्ष

  जनकपुरधाम । मधेशी समाजमा परिवर्तन आए पनि राजनीतिक दल र नेतृत्वले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको भन्दै मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नयाँ एजेण्डा निर्माणको आवश्यकता औँल्याइएको छ । शहीद संजय चौधरी स्मृति...

ह्याउँनिभाः  ई पुस्तक एक कार्यक्रमबीच सार्वजिनक

काठमाडौं । ह्याउँनिभाः अनुसन्धान केन्द्रद्वारा ह्याउँनिभाः जर्नल, विविध पुस्तक र ह्याउँनिभाः  ई पुस्तक एक कार्यक्रमबीच सार्वजिनक गरिएको छ । आइतबार आयोजित कार्यक्रममा नेवाः प्राज्ञिक क्षेत्रमा योगदान दिइदै आइरहनु भएका १५ जना डाक्टरहरूलाइ सम्मानित गरिएको थियो...

बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गरेका छन् । पतञ्जली योग समितिले आज भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले बागमती प्रदेशका नागरिकको पहुँचमा योग...

संसदीय सुनुवाइ समितिको १७औँ बैठक आज बस्दै

काठमाडाैं । संघीय संसद्‌अन्तर्गतको संसदीय सुनुवाइ समितिको १७औँ बैठक आज बस्दै छ। सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९:१५ बजे बैठक बोलाइएको छ। बैठकको सुरुमा प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीबारे छलफल हुने कार्यसूची छ। आज...

उपसभापतिमा निर्वाचित भएपछि अमूल्य मत दिनेप्रति आभार व्यक्त

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको...

सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेश सभा प्रस्तुत

काठमाडौं । लामो रस्साकस्सीपछि अन्तत: सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेश सभा प्रस्तुत भएको छ । अहिले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि असारमा तत्कालीन कमबहादुर शाह नेतृत्वको...

आईसीसी क्रिकेटमा क्यानडा विरुद्धको खेलमा शतक

काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा विरुद्धको खेलमा शतक बनाएका छन् । ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भइरहेको खेलमा रोहितले १२६ बलमा शतक पूरा...

RECENT POSTS

HOT NEWS