यस्ताे देखियाे बूढीगण्डकी नदीमा आएको बाढी दृश्य

काठमाडौं । गोरखामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ । कालो लेदोसहितको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर बजारहरुमा समेत क्षति पुर्‍याएको छ । बाढीले पुर्‍याएको क्षतिको पूर्णविवरण आउन बाँकी...

बूढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षति सार्वजनिक

काठमाडौं । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो विवरणमा घर, पुल र हाइड्रोपावरमा क्षति पुगेको उल्लेख छ । फिलिम, सल्लेरी, जगत र माछाखोलाका...

बूढीगण्डकी नदीमा आएको बाढी घटनाप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठुलो क्षति पुर्‍याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ । आइतबार बिहान आएको बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने...

बडादसैँ आजदेखि सुरु

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदै छ। घटस्थापनासँगै दुर्गा देवीको आह्वान गरी नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गर्ने परम्परा छ। दसैँको...

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका...

नोबेल पुरस्कार दक्षिण अफ्रिकी पिल्लेलाई प्रदान

काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुन व्यवसायी नवनितेम नाभी पिल्लेलाई प्रदान गरिएको छ । नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका...

कोकाकोला बारे राेचक तथ्य

कोकाकोला कस्तो हुन्छ ? स्वाद र रंगको बारेमा त केही भन्नै परेन । तपाईंले पक्कै पिउनुभएको छ । कतिको लागि यो प्रिय पेय होला । कतिले एक घुट्की भए पनि पिएकै होला । बजारमा छ्यापछ्याप्ती...

यातायातको भाडा दर सार्वजनिक

 काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको पछिल्लो भाडा दर सार्वजनिक गरेको छ । यसअघि १८ असार २०८३ मा भाडा समायोजन गरिएको थियो । आजदेखि दसैं लक्षित गरी अग्रिम बुकिङ खुला भएसँगै विभागले भाडा दरसमेत...

संघीय संसद् सचिवालयका ७ कर्मचारीहरुले दिए राजीनामा

 काठमाडौं । संघीय संसद् सचिवालयका ७ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । सरकारले ५५ वर्ष उमेर पूरा भएको र ३० वर्ष सेवाअवधि भएका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी निजामती ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन लागेपछि संसद्...

कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

सुर्खेत । कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले यी जिल्लामा वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको छ । कर्णाली प्रदेशका धेरैजसो...

RECENT POSTS

HOT NEWS