इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग सहमति

काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ । उनका मागलाई चिकित्सा शिक्षा शिक्षा आयोगको बैठकमा लैजाने गरी तीन बुँदे सहमति भएको हो...

चलचित्र ‘बाः एक योद्धा’ले तेस्रो हप्तामा प्रदर्शन

काठमाडौं । तेस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘बाः एक योद्धा’ले बलियो वर्ड अफ माउथका कारण आफ्नो रफ्तारलाई कायम राखेको छ । दर्शकले घरघरको कथा भन्दै हेर्नै पर्ने सिनेमा भएको प्रतिक्रिया दिएपछि चलचित्र तेस्रो हप्तामा...

माके छाडेर अर्बाज मन्सुरी संघीय समाजवादीमा प्रवेश

मलङ्गवा । नेपाल संघीय समाजवादी पार्टीले सर्लाहीमा महिला संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। मलङ्गवामा आयोजित महिला जिल्ला भेलाले खातुनजीको अध्यक्षतामा २१ सदस्यीय संघीय समाजवादी महिला संगठन जिल्ला कमिटी गठन गरेको छ। सोही कार्यक्रममा...

नेपालको नयाँ फिफा वरीयतामा गिरावट

काठमाडाैं । फिफा बरियतामा  नेपाल नयाँ विश्व वरीयतामा एक स्थान गिरावट भएकाे छ । फिफाले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १ सय ७८ औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १७७ औँ स्थानमा थियो। दक्षिण एसियाली...

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् । शुक्रबार बिहान करिब १०:२५ बजे आँखा...

बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरको नागरिक सहायता कक्ष

कृष्णानगर, असोज २० कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले नागरिक सहायता कक्ष स्थापना गरेको छ। नेपाल-भारतको प्रमुख भन्सार नाका कृष्णनगर हुँदै लाखौं नागरिकको आवतजावत हुने भएकाले विशेष गरी दशै, तिहार, र...

कांग्रेसको मतदानमा २ हजार ६४४ मत खस्याे

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो १२: ३० बजेसम्म २ हजार ६४४ मत खसेको छ। मतदान निर्वाध रूपमा चलिरहेको मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिनु भएको छ । भण्डारीका...

लालबकैया नदीमाथि निर्माणाधीन पुल अन्योल

काठमाडौं । रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको...

कात्तिक १  गते ढिक्री पूजा गर्दै थारू समुदाय

दाङ । थारू समुदायले यस वर्षको दशैँअन्तर्गत कात्तिक १  गते ढिक्री पूजा गर्ने भएका छन् । दशैँ मनाउने तिथि र विधिमा देखिएको अन्योल हटाउन शुक्रबार घोराहीमा भएको थारू अगुवाहरूको छलफलले पर्व मनाउने मिति र...

मनास्लु संरक्षण क्षेत्रमा क्यूआर कोड प्रणाली सुरु

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्यटकको प्रवेश तथा बाहिरिने विवरण अद्यावधिक गर्न क्यूआर कोड प्रणाली सुरु गरिएको छ। पर्यटकको प्रवेश प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउने उद्देश्यले मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)...

RECENT POSTS

HOT NEWS