मुगुका २० बालिकालाई छात्रवृत्ति प्रदान
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले मुगुका १० विद्यालयका दलित समुदायका विपन्न २० जना बालिकालाई १० हजारका दरले रु. २ लाखको छात्रवृत्ति प्रदान गरेको छ । २०८३ असोज २२ गते गमगढीमा सम्पन्न शान्ति...
एन्फाका अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ ।
खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान...
वैज्ञानिक प्रमाणविहीन ‘अलौकिक उपचार’मा राप्ती नगरपालिकाको संलग्नता
चितवन । वैज्ञानिक प्रमाण र चिकित्सकीय मान्यतामाथि प्रश्न उठ्दै आएको ‘अलौकिक उपचार’को दाबी गरिएको शिविर राप्ती नगरपालिकाको संलग्नतामा असोज २१ र २२ गते सञ्चालन भइरहेको छ। विवादित उपचार दाबी गरिएको यस्तो कार्यक्रममा स्थानीय सरकारको...
गोली चलाएर पक्राउ
काठमाडौं । काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके २७ वटा मुद्दामा संलग्न रहेको पाइएको छ ।
प्रहरीले बुधबार राति पौने १० बजेको समयमा गोली हानेर लुटेरा आर्यन माझीसहित अन्य दुई जनालाई...
विद्यादेवी भण्डारीले एमालेको वरिष्ठ नेता पदको शपथ लिइन
काठमाडौं । पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष उनले आझ शपथ लिएकी हुन्।
आजको स्थायी कमिटी बैठकमा उनले शपथ लिएको एमालेले जनाएको छ। पूर्वराष्ट्रपति...
९ महिनासम्म पनि प्रहरीले नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
काठमाडौं । आफूलाई अछामका निर्पबहादुर शाहले बलात्कार गरेको र प्रहरीले ९ महिनासम्म पनि पक्राउ नगरेको पीडित युवतिले आरोप लगाएकी छन् । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकारकार सम्मेलन गरी सो आरोप लगाएकी हुन् ।
कैलाली घोडाघोडी...
कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक
काठमाडौं । पूर्णवहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको बिमोचन कार्यक्रमा समिक्षकहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्गदर्शनका लागि यी...
नेशनल मेडिकल कलेज प्रकरणः रहबर अन्सारीकाे आरोप
पोर्ट-अउ-प्रिन्स। वर्षौदेखि गिरोह हिंसा, राजनीतिक अस्थिरता र सुरक्षा सङ्कटबाट गुज्रिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विधायी चुनाव अनिश्चितकालका लागि स्थगित गरेको छ ।
अस्थायी निर्वाचन परिषदले मङ्गलबार चुनावी अभियानका लागि तोकिएको अवधि...
दशैंको टिकट २३ असोज गतेदेखि बुकिङ खुला
काठमाडौं । नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३असोजदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरूबीच भएको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो।
चाडबाडको...
विजया दशमीको उत्तम साइत बिहान १०:२६ बजे
काठमाडाैं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
त्यस दिन बिहान ८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजेको शुभ साइतमा...
























