ग्लोबल आइएमईको डीसीईओमा दीपचन्द्र रेग्मी बढुवा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ ।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उहाँलाई उक्त पदमा बढुवा गरिएको हो ।
नवनियुक्त नायब प्रमुख कार्यकारी...
गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो जनाएका हुन् ।
राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए...
दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी माग
काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा छाड्न आदेश दिएको छ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंविरुद्धको मुद्दामा दुई लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
परिवर्तित नाम...
ब्रिटिश गोर्खा सैनिकलाई नेपाली वंशजको नागरिकता निरन्तरताको माग
काठमाडौं । ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन गरि नागरिकतालाई निरन्तरता दिनसमेत आग्रह गरे ।
ब्रिटिश...
पशुपतिनाथ मन्दिरमा प्रवेशसम्बन्धी घटनाप्रति विश्व हिन्दू परिषद् नेपालको गम्भीर आपत्ति
काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको विषयप्रति विश्व हिन्दू परिषद् नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विश्व हिन्दू परिषद् नेपाल, मठ–मन्दिर अर्चक तथा पुरोहित विभागले जारी गरेको प्रेस विज्ञप्तिमा...
दोश्रो नेपाल गितार महोत्सवमा धिमे बाजाकाे तालमा रचित काठमाडाैं भाइब गुन्जिइयाे (भिडियाे सहित)
ललितपुर । बिजय कपाली (म्याक्सीमस) र हरि कुँवर यएर स्पेश ब्याण्डका गितारिस्टकाे संयुक्त आयोजनामा दोश्रो नेपाल गितार महोत्सव भव्य रूपमा शनिबार सम्पन्न भएकाे छ ।
साे महोत्सवमा ‘द हिमालयन हेन्द्रिक्स’ उपनामले चर्चित अशेष डंगाेलले सानेपाकाे...
रुसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु
काठमाडौं। युक्रेनको खार्किभमा सोमबार रुसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना घाइते भएका...
हिल्सातर्फको यातायात सेवा अवरुद्ध
सुर्खेत। हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेपछि लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भएको छ। सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका...
कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा बढाउनुपर्नेमा जाेड
काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका गणेश लामाले नेपाली कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई समेटेर अघि बढाउनुपर्ने जनाएका छन ।
कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका लामाले आफूले लामो...
नेपाः माया म्ह्याय् मचा म्यूजिक भिडियाे सार्वजनिक
काठमाडौं । नारीहरुलाई समान शिक्षा र अवसर दिएमा पुरुष हरेक कुरामा सक्षम छ भन्ने कुरा प्रस्तुत गरिएको नेपाः माया म्ह्याय् मचा सार्वजनिक भएको छ ।
स्वर समीप म्यूजिक एकेडेमीको आयोजनामा नेपालभाषाको राष्ट्रिय भावना जागृत म्यूजिक...

























