‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन
काठमाडौं । भारतीय फिल्मी कलाकार रीना रायँको जीवनी समेटिएको पुस्तक ‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ काठमाडौंमा विमोचन गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा नेपाली राष्ट्रिय समाज सेवा परिषद्को आयोजनामा भएको कार्यक्रममा...
आवाजविहीनको आवाज बन्दै सिनेमा
विपद् प्रभावित बालबालिकाप्रति बङ्गलादेशी निर्देशकको ऐक्यबद्धता
काठमाडाैं । सिनेमालाई केवल मनोरञ्जनमा सीमित नराखी सङ्कटमा परेका बालबालिकाको सहारा र आवाज बनाउने उद्देश्यका साथ बङ्गलादेशी निर्देशक तथा निर्माता नादिम इकबालका तीन वृत्तचित्र प्रस्तुत गरिएका छन्।
नेपाल भाषा मंकाः...
कांग्रेसमा पहिलो पटक वरिष्ठ उपसभापति थपिने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाउँदै पदाधिकारी पनि थप्न लागेको छ ।
कांग्रेसले जारी पन्ध्रौं महाधिवेशनबाट पहिलो पटक वरिष्ठ उपसभापति पद सिर्जना गरी समग्रमा पदाधिकारीको संख्या पनि थप्दैछ ।
केन्द्रीय समितिले पारित गरेको विधान...
चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय सीतादेवी पौडेल
काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी सीतादेवी पौडेलले पार्टीको केन्द्रीय सदस्य, महिला (खस आर्य) तर्फ उम्मेदवारी दिएकी छन्।
पौडेलको राजनीतिक यात्रा २०३८ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो।...
दश दिनमा ‘बाः एक योद्धा’को कमाइ करिब दुई करोड
काठमाडाैं । चलचित्र ‘बाः एक योद्धा’ले दश दिनमा दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म १० दिनमा एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रसकलेक्सन...
युवा उद्यमीसँग सहकार्यले निजी क्षेत्र थप सुदृढ हुन्छ : चेम्बर लुम्बिनी अध्यक्ष पोखरेल
बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले युवा उद्यमीसँग सहकार्य र समन्वय गरेर अघि बढ्दा निजी क्षेत्र थप सुदृढ र गतिशील बन्ने बताएका छन् । उनले युवा पुस्ताको ऊर्जा, नयाँ...
गगन थापाको राजनीतिक प्रतिवेदन पास
काठमाडौं । सभापति गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ ।
खुलामन्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए ।
सो प्रतिवेदन आजैबाट सुरु हुने बन्दसत्रमा...
न्याय परिषद् बैठक भाेलि
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको हो ।
सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको...
नेपालभाषाकाे राष्ट्रिय भावना जागृत भएकाे नेपाः माया म्ह्याय् मचा प्रिमियर साे
काठमाडाैं । स्वर समीप म्यूजिक एकेडेमीकाे आयोजनामा नेपालभाषाकाे राष्ट्रिय भावना जागृत भएकाे नेपाः माया म्ह्याय् मचा प्रिमियर साे भएकाे छ ।
कीर्तिपुर सिनेप्लेकश भएमाे सार्वजनिक भएकाे कार्यक्रमका प्रमुख अतिथि संस्कृतिबिद् प्रयागमान प्रधानले यस म्यूजिक भिडियाे...
कपाली टोलमा आगलागी
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ ।
प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा आज बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो ।
बिजुलीको तार सर्ट भएर...
























