रास्वपाले देशभरका जिल्लामा नेताहरूलाई जिम्मेवारी तोक्याे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ।
रास्वपाले २०-२७ असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने भएको हो।
प्रदेशअनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई स्थानीय तह...
गलकोट नपामा प्राकृतिक प्रकाेपबाट ६३ घर क्षति
बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३...
राजनीतिक सहकार्य स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने
काभ्रे। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने जनाएका छन् । धुलिखेलमा आज आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उनले प्रदेश सरकारको सहकार्यलाई...
त्रिविका सबै केन्द्रमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन हुने सबै केन्द्रमा अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था गरेको छ।
परीक्षा केन्द्रका परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका सिलबन्दी गर्ने कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य देखिने...
‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को बैठक सम्पन्न
नयाँ दिल्ली। नेपाल र भारतबीचको कूटनीतिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई मिडियाको माध्यमबाट थप सुदृढ बनाउने उद्देश्यका साथ नयाँ दिल्लीमा ‘नेपाल–इन्डिया मिडिया एसोसिएसन’को एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।
बैठकमा सहभागी हुन नेपालबाट पुग्नुभएकी नेपाल–इन्डिया मिडिया...
रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसियसनको सहयोग
काठमाडौं । रसुवामा आएको बाढी तथा विपद्बबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
एशोसिएसनले संकलन...
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल...
नेपालसहित ६९ देशका ६९२ आरोहीले लिए अनुमति
काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा हिमाल आरोहणका लागि नेपालसहित ६९ देशका ६९२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शरद् ऋतुमा २६ वटा हिमाल आरोहणका लागि ७९ समूहका सो सङ्ख्याका आरोहीले अनुमति...
यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु १० जना घाइते
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार...
रोनाल्डो नभएपनि पोर्चुगलले डेनमार्कलाई हरायाे
काठमाडौं। विश्व चर्चित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ।
कोपनहेगनमा भएको खेलमा जोआओ फेलिक्सले ८७औं मिनेटमा गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे।
रोनाल्डो अघिल्लो दिन प्रशिक्षक जर्ज जेसुससँगको विवाद देखिएपछि...

























