साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने ३७ वर्षीय सरोज मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सरोजले साइप्रस पठाइदिन्छु भन्दै १ जना...
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
काठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’लाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्रको पहिलो पुस्ताका कलाकार...
आज सुनचाँदीको मूल्य बढ्याे
काठमाडाैं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला रु. एक हजार ५०० र चाँदीको मूल्य २५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु....
१ हजार ४ सय ५५ जनाको शव फेला
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ०८:०० बजेसम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको छ।
जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७३ जना,...
विश्वकप लिग-२ को सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ७ अक्टोबरबाट ओमानमा सुरु हुने विश्वकप लिग-२ को सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।
घोषित १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीमा यो पटक पनि कुशल भुर्तेलसहित केही...
पशुमाथि हुने क्रूरता राेक्न माग
काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले दशैँका नाममा निर्दोष पशुमाथि हुने क्रूरता र बलि प्रथा रोक्न माग गरेकी छिन्। क्रूरतापूर्वक बध गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै सांसद तामाङले पशु अधिकारका लागि राम्रो कानुनी व्यवस्था गर्न माग...
संघीय निजामती सेवा विधेयक संघीय संसद्मा दर्ता
काठमाडौं । सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुरा गरेका अहिलेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने गरी संघीय निजामती सेवा विधेयक संघीय संसद्मा दर्ता गरेको छ ।
बिहीबार संघीय संसद् सचिवालयमा दर्ता...
रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडे
काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले डेनमार्कविरुद्धको यूईएफए नेसन्स लिग खेलअघि राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् ।
रोनाल्डोले बुधबार सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रिय टोलीको क्याम्प छाड्ने निर्णय गरेको जानकारी दिएका हुन् । प्रशिक्षक...
उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने भएको छ । आगामी हिउँदको विद्युत् आपूर्ति व्यवस्थापनका लागि बिहीबारदेखि आंशिक विद्युत् कटौती गर्दै भूमिगत विद्युत् वितरण सञ्जालमा विद्युत् आपूर्ति सुरु गर्न...
मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत
म्याग्दी । असोज पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ ।
बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो ।...

























