सङ्घीय संसद्को जारी अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौं । सरकारले सङ्घीय संसद्को जारी अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाएको हो। संविधानअनुसार संसद् अधिवेशन...
बालकृष्ण खाँण निर्विरोध निर्वाचित
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाँण महाधिवेशन प्रतिनिधि (खुला) पदमा निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय अधिवेशनअन्तर्गत खुला समूहबाट उमेदवारी दिएका खाँण निर्विरोध निर्वाचित भएका हुन् ।
अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु
मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ । आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मस्र्याङ्दी नदी थुनिएको छ । विपद्का पर्यटक मनाङमै बस्न बाध्य भएका छन्...
संघीय संसद्को दुवै सदनका बैठक बस्दै
काठमाडौं । संघीय संसद्को दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे सिंहदरबारमा बस्न लागेको हो ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । रौतहट, गढीमाई नगरपालिका-७ धरमपुरस्थित सडकमा ना.६ त ८४९२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने छोटेलाल यादवका छोरा ६ वर्षीय रितिक यादवको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको...
नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ्याे
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको जनाएका छन् ।
उनका अनुसार मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ । आज इन्जिनियरिङ...
दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने पुल तत्काल सञ्चालनमा ल्याउन माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्रसिंह महताले दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग गरेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने महाकाली नदीको झोलुङ्गे पुल...
स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिए
१४ असोज, धनगढी । जिल्ला अस्पताल डोटीकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् ।
अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका-६ बस्ने ३४ वर्षीय अहेबप्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी...
स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिए
धनगढी । जिल्ला अस्पताल डोटीकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् ।
अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका-६ बस्ने ३४ वर्षीय अहेबप्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख...
रास्वपा स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर पालिका पुग्ने
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज २० गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ ।
संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टी केन्द्रीय सदस्यहरूको...

























