‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ले प्रदर्शनको पाँचौँ दिनसम्म आइपुग्दा दर्शकको उल्लेखनीय साथ पाउन थालेको छ । सुरुवाती तीन दिन लगातारको वर्षाका कारण अपेक्षाकृत कम दर्शक पाएको चलचित्रले मंगलबारदेखि भने हलमा...
अर्थमन्त्री स्वदेश फर्किए
काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किएका छन् ।
कतार एयरवेजको जहाजमार्फत उनी बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन् । अर्थमन्त्री वाग्ले असोज १०...
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई पक्राउ नगरिएको दाबी स्थानमा ‘रेस्क्यु’
काठमाडौं। सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले राणालाई जेनजी समूहबाट नभई अज्ञात समूहबाट...
उच्च तहमा कार्यरत कर्मचारीलाई सम्मानजनक बहिर्गमन दिने
काठमाडाैं । एनआईसी एशिया बैंकले उच्च व्यवस्थापनमा रहेका पुराना टिमका केही सदस्यलाई बिदाइ गर्ने भएको छ । बैंकले उच्च तहका कर्मचारीलाई लक्षित गर्दै १५ महिनाको तलब बराबरको सुविधा दिने गरी स्वैच्छिक अवकाश योजना (भीआरएस)...
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आवश्यक
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा,दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आवश्यक रहेको जनाएकी छिन्।
संसदमा...
मन्त्रिपरिषद्काे बैठक ३ बजेदेखि सुरू
काठमाडौं । मन्त्रिपरिषद्काे बैठक आज दिउँसो ३ बजे बस्न लागेकाे छ ।
बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।
सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा...
एनआरएनए एनसीसी अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझायो १७ बुँदे सुझाव
अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले परराष्ट्रमन्त्री शिशिर खनाललाई १७ बुँदे सुझाव बुझाएको छ ।
संयुक्त राष्ट्र संघको ८१ औं महासभामा भाग लिन न्यूयोर्कमा रहेका मन्त्री खनाललाई एनसीसी अध्यक्ष सतेन्द्र...
कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि असोज १६ गतेदेखि हुने तय थियो। २ दिन ढिलो गरी सुरु हुने महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका...
दलगत स्वार्थसिद्ध गर्नका लागि ल्याइएको भन्दै आलोचना
काठमाडौं । नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले सरकारले ल्याएको ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानुनी सिद्धान्तविपरित र दलगत स्वार्थसिद्ध गर्नका लागि ल्याइएको भन्दै आलोचना गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस विधेयकले...
ठुला भ्रष्टाचारका प्रकरणहरूमा पछि हट्नु विडम्बना
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठुला भ्रष्टाचारका प्रकरणहरूमा एकपछि अर्को गर्दै पछि हट्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले...

























