लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध सञ्चारकर्मी आन्दोलित

काठमाडौं । निजी क्षेत्रका सञ्चार माध्यममाथि व्यवसायिक नाकाबन्दीको विवाद समाधान हुन नपाउँदै सरकारले छापा सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेपछि सरकार र सञ्चार क्षेत्रबीचको टकराव थप चर्किएको छ । नेपाल...

बालेन सरकार निम्न वर्गको शत्रु र उच्च वर्गको रक्षाकवचः महासचिव दिपक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का नवनिर्वाचित महासचिव उदय बहादुर चलाउने‘दिपक’ले नेपाली जनताको अवस्था बदल्न व्यवस्था नै बदल्नुपर्ने धारणा राखेका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार भेटघाटमा चलाउनेले सरकारका जनविरोधी गतिविधिविरुद्ध निकट भविष्यमा...

दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ गरिएकाे छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्यूरोले केही जानकारी प्राप्त भएकाे छैन...

मर्स्याङ्दी नदी खोल्ने तयारी

काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी भइरहेकाे छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ...

विनाशकारी बाढीपछि काम गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीपछि काम गर्न संसदीय विशेष समिति गठन भएको छ । तर, यो गठन भएपछि सक्रिय हुन सकेको छैन । भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी गएको हो । त्यसबाट...

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, सम्भावना तथा दीर्घकालीन दिगोपनाका विषयमा केन्द्रित रहेर विद्यावारिधि -पीएचडी) हासिल गरेका छन् । सिक्किम प्रोफेसनल युनिभर्सिटी, सिक्किम, भारतबाट उनले विद्यावारिधि उपाधि हासिल...

‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक

काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले आज बिहिबार पोस्टर सार्वजनिक गरेको हो । ‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टरमा पाँच पण्डव अथवा सिनेमाका मुख्य पाँच कलाकारलाई राखिएको छ ।...

ज्युरिकमा ‘नेपाल टेक रोड शो २०२६’ सम्पन्न

स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास आइटी) र स्विस नेप्लिज च्याम्बर अफ कमर्स (एसएनसीसी) को संयुक्त आयोजनामा स्विट्जरल्याण्डको ज्युरिकमा...

टप मजुवाका ५ घर बाढीले बगायाे

रुपन्देही ।  बुटवल उपमहानगरपालिका-११ टप मजुवाका ५ घर बाढीले बगाएको छ। तिनाउ नदीमा पानीको सतह बढ्दै गएपछि बुटवलको नदी छेऊमा रहेका सयौं जनालाई सुरक्षित क्षेत्रमा सारिएको थियो। जसले गर्दा मानवीय क्षति हुन पाएन। शनिबार दिउँसोबाट बढेको...

महिला भलिबलः नेपाल हङकङसँग पराजित

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ। जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङकङसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो। हङकङ नेपालमाथि पहिलो...

RECENT POSTS

HOT NEWS