पोलिग्राफ परीक्षण गर्ने अधिकार अख्तियारले पायाे

काठमाडाैं । अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्न सक्ने कानुनी अधिकार पाएको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ संशोधन...

प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई शनिबार स्वदेश फिर्ता भएका छन् । गत असोज ६ गते न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल भ्रमण पूरा गरी...

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह्र वटा तिथिमा...

विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ...

पुर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको सीओओ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) बनेका छन् । मलेसिया क्रिकेट संघले एक महिनाअघि खोलेको सीओओको आवेदनमा विनोद छनोट भएका हुन् । ‘छनोट भएको खबर...

बागमती प्रदेशका जिल्लामा भइरहेको वर्षा रोकिने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएको छ । त्यसैले आज कोशी, मधेश र बागमती प्रदेशका जिल्लामा जोखिम नरहेको मौसमविदले जनाएका छन् । गएरातिदेखि काठमाडौं उपत्यकासहितका बागमती प्रदेशदेखि पूर्वतिरका जिल्लामा भइरहेको...

आज स्वदेश फर्किँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले ८ गते महासभालाई सम्बोधन गरेका थिए। महासभामा...

तरकारीकाे भाउ आकाशियो

  काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशभरि निरन्तर पानी परिरहेको छ । लगातारको वर्षाका कारण देशका मुख्य तथा ग्रामीण राजमार्गहरूमा गएको पहिरोले यातायात आवागमन पूर्णरूपमा प्रभावित हुँदा यसको प्रत्यक्ष असर संघीय राजधानी...

चाडपर्व नजिकिएपनि व्यापार व्यवसायमा चहलपहलसँगै माग बढ्न

काठमाडौं । नेपालीहरूको महान् चाड दशैं तिहार नजिकिँदै गर्दा पनि बजारमा भने कपडाको व्यापार व्यवसायमा चहलपहलसँगै माग बढ्न सकेको छैन्। विगतका वर्षहरूमा जस्तो यो वर्ष नेपालको कपडा तथा सिलाई बजारमा व्यापारिक चहलपहललगायत माग देखिएको...

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल...

RECENT POSTS

HOT NEWS