नगरवासीहरूलाई घरको फोहोर बाहिर ननिकाल्न अनुरोध
काठमाडौं । अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले नगरवासीहरूलाई घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै महानगरले निरन्तरको वर्षाका कारण फोहोर ढुवानी...
महिला कबड्डीमा नेपाल कास्य जित्याे
काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो ।
पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो...
प्रधानमन्त्री शाहले जलवायु परिवर्तन, असमानता, न्यायको विषय उठाए
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् । शुक्रबार विहान ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन, असमानता, न्यायको विषय उठाएका हुन् ।
प्रधानमन्त्रीले सुरुमा नेपालमा भर्खरै...
‘हिमालय विश्वकै जीवन प्रणालीको अंग’
न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकटलाई विश्वव्यापी समस्या र जलवायु न्यायको विषयका रूपमा प्रस्तुत गरेका छन् । विशेषगरी भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विनाशकारी विपत्तिलाई उदाहरण बनाउँदै...
हिमालय क्षेत्र जीवन प्रणालीको महत्वपूर्ण हिस्सा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक...
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात
काठमाडौं । भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि प्रयोग भइरहेको प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा रहेको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ११ अर्ब...
जेनजी थुनुवा अभिभावकले सरकारलाई दिए आन्दालनको चेतावनी
काठमाडौं । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्धा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा नगरे तिहार तथा छडपछि कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्...
सुरक्षाकर्मीलाई आईपीओमा दुई प्रतिशत सहभागिता सुनिश्चित गर्ने
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आइपिओ)मा दुई प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै...
गायिका सोनी राजभण्डारीकाे ‘तिम्रो आँखाको’बाट अवार्ड जित्याे
काठमाडौं । छैटौँ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६’ मा गायिका सोनी राजभण्डारीले अवार्ड जित्न सफल भएकाे छ ।
साे समारोहमा आधुनिक गीत गायिकातर्फ ‘तिम्रो आँखाको’बाट सोनी राजभण्डारी जित्न सफल भएकाे थियाे भने आधुनिक गीत गायकतर्फ...
काठमाडौं छिचोलेर मोफसल पुग्ने ‘बाः एक योद्धा’
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ । प्रायः नेपाली सिनेमा काठमाडौंका दर्शकलाई सुरुमा देखाएर निर्माताले मोफसलका दर्शकमा पुर्याउँछन् ।
तर, ‘बाः एक योद्धा’ सुरुमा काठमाडौं बाहिर प्रिमियर भएको छ,...
























