सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किए
सुर्खेत । डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन् ।
नेपालगञ्जबाट जुफालका लागि उडेको जहाज आज बिहान ८ः२५ बजे...
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
काठमाडौं । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ...
सीता एयरको जहाजको एउटा पांग्रा खुस्किए
काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ ।
१३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल...
न्यायपालिका निरकुंशतातर्फ अग्रसर भएको आरोप
काठमाडौं । रास्वपा सांसद मधु कुमार चौलागाईंले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरकुंशतातर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको शुन्य समयमा सांसद चौलागाईंले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष एवं छिटो न्याय प्रवाह गर्ने स्वतन्त्र र सक्षम...
महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु
काठमाडौं । निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो ।
यो चलचित्रलाई उनले यसपटक अझ ठूलो क्यानभासमा निर्माण गर्न लागेका...
इन्जिनियरिङ कलेजमा स्वागत कार्यक्रम
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (nec) मा शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
सोमबार कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य इ. दुर्गाप्रसाद भण्डारीले...
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
कपिलवस्तु । मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५० वर्षीय महोरमद अनार मुसलमान समेत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद...
नेपालीहरुको रोजगारीमा व्याप्त बिचौलिया हटाउन आग्रह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मलेसियामा नेपालीहरुको रोजगारीमा व्याप्त बिचौलिया र सिन्डिकेट हटाउन आग्रह गरेका छन् ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग भएको टेलिफोन संवादमा प्रधानमन्त्री बालेनले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त...
‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश
काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकलाई सदनले विचारार्थ प्रश्तुत गर्न अनुमति प्रदान गरेको हो ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा...
न्यायाधीशलाई महाभियोग लगाउने चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले सरकारका कामलाई असहयोग गर्ने वा रोक्ने न्यायाधीशलाई महाभियोग लगाउने चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा सांसद न्यौपानेले दुईतिहाइ बहुमत प्राप्त सरकारले गर्न खोजेका काममा...

























