बाढीबाट हालसम्म १ हजार ४५१ जनाको मृत्यु

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार...

इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु

काठमाडौं । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ। इन्द्रजात्राको मुख्य सुरुवाती विधिका रूपमा लिङ्गो उठाएपछि जात्राका विभिन्न...

परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएकाे छ । संयुक्त राष्ट्रसंघको ८१औं महासभाका अवसरमा न्यूयोर्कमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार...

सात दिनमा दश विधेयक संघीय संसद्‍मा दर्ता

काठमाडौं । सरकारले पछिल्लो सात दिनमा विभिन्न दश विधेयक संघीय संसद्‍मा दर्ता गरेको छ । मंगलबार मात्रै तीन वटा विधेयक दर्ता भए । जसमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्‍ठान विधेयक, केही नेपाल ऐनको व्यवस्था...

माजुको क्लाउड–आधारित परीक्षण संस्करण उपलब्ध

बेइजिङ । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ । चीनको मौसम विज्ञान प्रशासन...

अवैध लागूऔषधकाे काराेबारी गर्ने पक्राउ

काठमाडौं ।  कञ्चनपुर, लालझाडी गाउँपालिका-१ डाँडाबिच्छुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय २३ मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २४ वर्षीय सागर चौधरी समेत २ जनालाई सोमबार साँझ...

मृत अवस्थामा फेला

काठमाडौं । कैलाली, लम्कीचुहा नगरपालिका-६ प्रवलास्थित चरेला नदीमा सोही नगरपालिका-९ दुर्गौली बस्ने ३० वर्षीय राम प्रसाद चौधरी सोमबार मृत अवस्थामा फेला परेका छन् । सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका-३ छुतुवास्थित दुधकोशी नदीमा सोही गाउँपालिका-२ लुक्ला बस्ने...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

  काठमाडौं ।  काठमाडौं महानगरपालिका-१२ टेकु मयलबारीस्थित सोही ठाउँ बस्ने भारत घर भएका ५० वर्षीय जावेद ठकुराई, २३ वर्षीय आयान आजाद र ५१ वर्षीय राजेश कुमार साहले संचालन गरेको पुरानो प्लास्टिकहरू राख्ने गोदामहरूमा सोमबार साँझ...

असन्तुष्ट समुदायका सवालमा देशव्यापी बहस गर्ने राष्ट्रिय मुक्ति पार्टीको घोषणा

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन र असन्तुष्ट समुदायका सवालबारेको बहसलाई देशव्यापी रूपमा अघि बढाउने निर्णय गरेको छ । असोज ३ गते आयोजित ‘संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रियाको समीक्षा गर्दै...

साउनमा विकास बैंकहरुकाे खुद नाफा साढे ६५ करोड रूपैयाँभन्दा बढी

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना अर्थात् साउनमा विकास बैंकहरूले साढे ६५ करोड रूपैयाँ बढी खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालू आवको साउनमा...

RECENT POSTS

HOT NEWS