परराष्ट्रमन्त्री र भुटानका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा भएको भेटमा नेपाल–भुटान सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको हो। भेटमा दुवै देशबीचको मैत्रीपूर्ण र सहकार्यपूर्ण सम्बन्धलाई थप...

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकमाथि कारबाही गर्न निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि...

सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्याे

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३...

प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर

काठमाडौं । प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले गर्दा आजका लागि निर्धारित कार्यसूची हटाइने भएको छ । आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

एसियन गेम्समा नेपालकाे राष्ट्रिय झण्डासहित मार्चपास

जापान । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको उद्घाटन समारोहमा नेपाली खेलाडी तथा पदाधिकारीले मार्चपास गरेका छन् ।  नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा आयोजित उद्घाटन समारोहमा नेपाली टोलीले राष्ट्रिय झण्डासहित मार्चपास गरेको हो। २०औँ...

चलचित्र ‘बा: एक योद्धा’ले नेपालञ्जमा भव्य अडियन्स प्रिमियर

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ । प्रायः नेपाली सिनेमा काठमाडौंका दर्शकलाई सुरुमा देखाएर निर्माताले मोफसलका दर्शकमा पुर्‍याउँछन् । तर, ‘बाः एक योद्धा’ सुरुमा काठमाडौं बाहिर प्रिमियर भएको छ,...

बाँकेकी रितु सिंहको बिलौनाः प्रहरी र सरकारी वकिलको मिलेमतोमा मेरो मुद्धा कमजोर बनाइयो

काठमाडौं । बाँकेकी रितु सिंहले आफ्नो श्रीमान गोविन्द महतारा विरुद्धको वैवाहीक जबरजस्तिकरणीलाई कमजोर बनाएको आरोप लगाएकी छन् । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि तत्कालिन अवस्थामा बाँके प्रहरी, सरकारी वकिल र कर्मचारीको...

नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको ‘थिंक ट्यांक’ सिरिज सुरु

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपमा बलियो रहेको उनको भनाई छ। नेपाली युवा उद्यमी मञ्च,...

उपत्यकाकाे यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । असोज ४ गतेदेखि १५ गतेसम्म काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार सूचना जारी गर्दै टेकु सबस्टेशनमा मर्मत सम्भार तथा स्तरोन्नतिका कार्यहरू गर्नका लागि...

RECENT POSTS

HOT NEWS