अर्थतन्त्रमा पैसा चलायमान हुन सकेन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा अहिले एउटा अनौठो विरोधाभास देखिएको छ— ढुकुटीमा पैसा टन्नै छ, ब्याजदर सस्तो छ, तर कर्जा लिएर लगानी गर्ने वा व्यवसाय विस्तार गर्ने सुरसार कसैले गरेका छैनन्।
बैंकिङ प्रणालीमा निक्षेपको...
संयुक्त राष्ट्रसंघको महासभामा कमजोरी दोहोरिन नहुने
काठमाडौं । अर्थविद् तथा विश्लेषक प्रा. डा. गोपीलाल न्यौपानेले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदा पूर्ण तयारीका साथ प्रस्तुत हुनुपर्ने जनाएका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै न्यौपानेले संविधान दिवसका...
लाइसेन्स छपाइ सुरू
काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप...
नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने केही मौसमविद्हरूले पूर्वानुमान गरेका छन् । केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने भन्दै उनीहरूले पूर्वतयारी र सतर्कतामा...
तीन छुट्टाछुट्टै पुरस्कारका लागि आवेदन आह्वान
, माघ २ गते पुरस्कार प्रदान गरिने हरेक वर्ष एक–एक लाख रुपैयाँ राशिका तीनवटा पुरस्कार प्रदान गरिँदै आएकोमा यस वर्ष पनि उक्त पुरस्कारका लागि सम्बन्धित व्यक्ति तथा संस्थाबाट दाबी र सिफारिससहित आवेदन आह्वान गरिएको...
आङ्देम्बे निर्णायकहरूको सर्वसम्मत मतबाट जित निकाल्याे
काठमाडौं । नेपाली एमएमए फाइटर युकी ‘द गोर्खा’ आङ्देम्बेले चीनमा भइरहेको जेसीके फाइट नाइट १२३ मा घरेलु फाइटर बुहुओगुबुलाई सर्वसम्मत निर्णय (युनानिमस डिसिजन) अनुसार पराजित गरेका छन् ।
चीनको शान्सी प्रान्तस्थित लुलियाङमा भएको प्रतियोगिताको मेन...
परराष्ट्रमन्त्री अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।
मन्त्री खनालको टोली आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार जगदीश्वर...
२०औँ एसियन गेम्सको आज साँझ ६ बजे उद्घाटन हुने
काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ । स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ ।
औपचारिक उद्घाटनअघि नै केही खेल सुरु...
लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको जनाएका छन्।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना दिँदै...
जेन जेड आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइयाे
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइएको जनाएका छन् ।
पार्टी केन्द्रिय...
























