राष्ट्रिय सभाको सन्दर्भमा केही सुधार आवश्यक

 काठमाडौं । राष्ट्रिय सभा सदस्य तारामान स्वारले राष्ट्रिय सभाको सन्दर्भमा केही सुधार आवश्यक रहेको जनाएका छन् । सोमबार राष्ट्रिय सभामा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘संविधानले नै राष्ट्रियसभाप्रति असमानता...

बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक

काठमाडौं । नेपालमा नवजात शिशु, शिशु र बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा अधिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को नतिजा  अनुसार प्रादेशिक रुपमा सबैभन्दा बढी शिशु...

डेल स्टेनले नेपाललाई आवश्यक परेको खण्डमा सहयोग गर्ने

काठमाडाैं । दक्षिण अफ्रिकाका सर्वकालीन महान् तीव्र गतिका बलर डेल स्टेनले नेपाललाई आवश्यक परेको खण्डमा सहयोग गर्न आफू सधैँ तयार रहेको जनाएका छन्। आइतबार आईसीसी टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध नेपालले देखाएको साहसी र प्रभावशाली प्रदर्शनपछि स्टेनले...

विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्ने प्रयास

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकप्रियतावादमार्फत विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले त्यसको प्रतिवाद गर्न नयाँ संकल्पका साथ...

“स्वतन्त्रता र कल्याणका लागि आवश्यक सीपहरू” सम्पन्न

काठमाडाैं । टुगेदर फाेर नेपालले काठमाडाैंकाे एसएस म्युजिक स्कूलमा दृष्टिविहीन महिला र पुरुषहरूलाई विशेष ध्यान दिँदै अपाङ्गता भएका व्यक्तिहरूका लागि "स्वतन्त्रता र कल्याणका लागि आवश्यक सीपहरू" शीर्षकको कोर्स सफलतापूर्वक सञ्चालन गरेकाे छ । साे कार्यक्रमको एक...

एनआरएनए अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल...

यस्ताे छ माैसम आज

काठमाडौं । तराईका केही क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा छ। दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रवार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेर अदालत उपस्थित गराएको थियो । अदालतले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतको...

टी–२० विश्वकपकाे पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित भएको छ । पहिले ब्याटिङ गर्दै इंग्लान्डले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८०...

चर्चित कलाकार सुनिल थापाको हृदयघातबाट मृत्यु

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार बिहान उनको शव पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार थापाको हृदयघातबाट मृत्यु भएको...

RECENT POSTS

HOT NEWS