टी–२० विश्वकपकाे पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित भएको छ । पहिले ब्याटिङ गर्दै इंग्लान्डले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८०...

चर्चित कलाकार सुनिल थापाको हृदयघातबाट मृत्यु

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार बिहान उनको शव पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार थापाको हृदयघातबाट मृत्यु भएको...

शेर मल्ल आईसीसी टी-२० विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

मुम्बई । मिस्ट्री स्पीनर शेर मल्लले आईसीसी टी-२० विश्वकप क्रिकेटबाटै नेपलको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका छन् । भारत र श्रीलंकामा भइरहेको टी-२० विश्वकप अन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलको पहिलो रोजाइमा पर्दै शेरले डेब्यूको अवसर पाएका...

सेयर बजार १०.२५ अंक घट्याे

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ । ०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ । आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको...

बङ्गलादेशको निर्वाचनले शक्ति सन्तुलनलाई आकार दिन सक्ने

नयाँदिल्ली । अर्को हप्ता हुने बङ्गलादेशको निर्वाचनले भारतसँगको सम्बन्धलाई परीक्षण गर्ने र चीनको प्रभावलाई थप गहिरो बनाउने सम्भावना रहेको विश्लेषकहरूले जनाएका छन् । बेइजिङले दक्षिण एसियामा आफ्नो पहुँच विस्तार गर्न खोजिरहेका बेला यो चुनावले...

तीन सय ८७ वट भरुवा बन्दुक बुझाइयाे

दशरथचन्द (बैतडी)  । बैतडीमा तीन सय ८७ वट भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन बैतडीले इजाजत प्राप्त सबै...

आज विश्वकपको पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग खेल्दै

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डसँग खेल्दै छ । पहिलो खेल हेर्ने नेपाली समर्थकहरु उत्साहित भएका छन् । शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका...

जापानमा आम निर्वाचन अघि भारी हिमपात हुने

एजेन्सी । जापानको मौसम विज्ञान एजेन्सीले आईतवारको आम निर्वाचन अघि देशका उत्तरी र पश्चिमी क्षेत्रहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ। जापानको मौसम विज्ञान एजेन्सीले शुक्रवार जनाएअनुसार समुन्द्री किनारका उत्तरी र पश्चिमी क्षेत्रहरूमा सप्ताहन्तभरि भारी...

साताकाे पहिलाे दिन सुन काराेबार ३ लाख ५०० रूपैयाँ पुग्याे

काठमाडौं । स्थानीय बजारमा आइतबार फेरि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एकैदिन तोलामा ९ हजार ५०० रूपैयाँले बढ्दै ३ लाख ५०० रूपैयाँ पुगेको हो । अघिल्लो हप्ताको...

संसद् भवनको पुनर्निर्माणसम्बन्धी सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, विधायन प्रक्रिया, संसद् भवनको पुनर्निर्माण तथा निर्वाचनसम्बन्धी विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । शून्य समयमा राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई...

RECENT POSTS

HOT NEWS