बहुमतका ललितपुर जिल्ला इन्चार्ज कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । ललितपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित...

आचारसंहिता उल्लङ्घनमा नजरअन्दाज नगर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कानुनी दायरामा ल्याउन आयोगले सक्रियता...

ज्येष्ठ नागरिकका सामाजिक अधिकारका विषय समेट्न आह्वान

काठमाडौं ।जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा ज्येष्ठ नागरिकका स्वास्थ्य र सामाजिक अधिकारका विषय समेट्न आह्वान गरेको छ । सोसाइटीले विज्ञप्ति जारी गर्दै राजनीतिक दलले जारी गर्ने घोषणापत्रमा ज्येष्ठ नागरिकका स्वास्थ्य र...

मस्कोको अपार्टमेन्ट भवनमा गोली प्रहार

मस्को । रूसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ । उहाँलाई अस्पतालमा भर्ना गरिएको अधिकारीले बताएका छन् । पछिल्लो समय एक शीर्ष रूसी सैन्य व्यक्तित्वमाथि भएको यो घटनालाई...

सैद्धान्तिक ज्ञानभन्दा प्राविधिक शिक्षाको आवश्यक छ : पाण्डेय 

  दैलेख । नारायण नगरपालिका वडा नं. १ मा अवस्थित दैलेख टेक्निकल स्कुलमा स्वागत तथा विदाई कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । शिक्षालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अरुण पाण्डेयले वर्तमान समयमा सैद्धान्तिक...

अमेरिकी राष्ट्रपतिकाे चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक चुनावी षड्यन्त्रसम्बन्धी भिडियो पोस्ट गरेका छन् । भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई बाँदरका रूपमा चित्रण गरिएको छ । उक्त भिडियो सार्वजनिक भएपछि प्रमुख...

अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्चले यस्तो व्याख्या

काठमाडौं । सर्वोच्च अदालतले न्यायालयमा विचाराधीन सार्वजनिक सरोकारको विषयमा धारणा राख्दैमा अदालतको अवहेलना नहुने भनी व्याख्या गरेको छ । प्रतिनिधिसभा विघटनका बारेमा चार पूर्वप्रधानन्यायाधीशहरुले जारी गरेको संयुक्त वक्तव्यविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्चले यस्तो...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइदै

काठमाडौं । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र...

आयोगले देशभरका वडामा स्वयंसेवक खटाउने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु...

विभिन्न धनमाल चोरी

  मोरङ । विराटनगर महानगरपालिका-५ बस्ने २२ वर्षीय राम कुमार यादवको घरबाट सुनका गरगहना समेत गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै...

RECENT POSTS

HOT NEWS