आज सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला...
बिगेसोद्वारा संघर्षको घोषणा
काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन(विगेसो)ले नेपाल सरकारका विरुद्ध संघर्ष घोषणा गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी विगेसोले सर्बोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई ३ वर्षसम्म पनि कार्यान्वयन नगरेपछि...
यस्ताे देखियाे बीमा प्राधिकरणकाे ‘बीमा प्रतिबिम्ब’
काठमाडौं। चालु आर्थिक बर्ष २०८२–८३ को ६ महिनामा बीमालेख सरेन्डर ६.१३ प्रतिशतले घटेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको ‘बीमा प्रतिबिम्ब’ ले यस्तो देखाएको हो ।
गत आवको पहिलो ६ महिनामा...
चुनावमा बग्ने रगतको मूल्य कति होला ?
काठमाडौं / फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको चुनावको तयारीमा रहेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा एक जना घाइते हुन नहुने र कसैको एक थोपा रगत बग्न नहुने निर्देशन सुरक्षा निकायलाई दिँदै आएकी...
नेपालले विश्वकपको अघि अभ्यास खेलमा दोस्रो जित
काठमाडौं । आसिफ शेखको आक्रामक ब्याटिङमा क्यानडालाई हराउँदै नेपालले विश्वकपको अघि अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार चेन्नईमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको...
‘गरिमा सुवर्ण योजना’ सार्वजनिक
काठमाडौं । गरिमा म्युचूअल फण्डअन्तर्गत विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रूपमा निष्काशन हुने भएको छ । नेपाल धितोपत्र बोर्ड स्वीकृति पाएसँगै उक्त योजना निष्काशन हुने भएको हो ।बोर्डले माघ २१...
नाटक ‘अग्निचक्षु’ अब केही दिन मात्रै हर्न पाउने
काठमाडौं । काठमाडौं महानगरपालिकासितकाे सहर्कायमा सर्वनाम थिएटरमा चर्चित कुमारी नाटक ‘अग्निचक्षु’ अब केही दिन मात्रै हर्न पाउने भएकाे छ ।
दर्शकहरुकाे अपार माया पाउन सफल माघ २५ सम्मका मञ्चन हुनेछ । यस नाटक साँझ ५ः...
लाइफ इन्स्योरेन्स र इसेवाबीच सहकार्य
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ शीर्षकमा म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ ।
अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम...
राष्ट्रपति जापान भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चार दिने जापान भ्रमण सकेर स्वदेश फर्किएका छन्।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायतले राष्ट्रपति पौडेललाई स्वागत गरे ।
पौडेल नेपाल एयरलाइन्सको जहाजमार्फत स्वदेश फर्किएका...
अमेरिकामा ‘सुनको मूल्यवृद्धि
एजेन्सी । सन् २०२५ मा अमेरिकाका अर्थमन्त्री (ट्रेजरी सेक्रेटरी) स्कट बेसेन्टले दिएको बयानले बजारलाई केही सयमका लागि स्तब्ध बनायो ।
‘सुनको मूल्यवृद्धिले हामीलाई उल्लेख्य रूपमा मद्दत पुर्याएको छ,’ बेसेन्टले भनेका थिए ।
सतही रूपमा हेर्दा यस...























