एटिएम मेसिन प्रयोगका क्षेत्र बिस्तार हुँदै

जाजरकोट । एटिएम भन्दावित्तिकै झट्ट हाम्रो दिमागमा पैसा निकाल्ने मेसिनको याद आउँछ । यद्यपि समयसँगै एटिएम मेसिन प्रयोगका क्षेत्र बिस्तार हुँदै गएको छ । नेपालका विभिन्न ठाउँमा पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने मेसिन प्रयोगमा...

कामपालाई चुस्त दुरूस्त बनाउन जिम्मेवारी फेरबदल

काठमाडौं ।  काठमाडौं महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोलले कामपालाई चुस्त दुरूस्त  बनाउनका लागि आफ्नै सचिवालयसहित महत्त्वपूर्ण विभागमा प्रमुखको जिम्मेवारी फेरबदल गरेकी छन्  । सचिवालय चुस्त  दुरूस्त  नभएको गुनासो बढिरहँदा कार्यबाहक मेयर डंगोलले महत्त्वपूर्ण विभागको कर्मचारीको जिम्मेवारी...

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओमा ४५ गुणा आवेदन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओमा ४५ गुणा आवेदन परेको छ । बुधबार राति ८ बजेसम्म आवेदन दिने समय तोकिएको यस आइपिओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन् । कम्पनिले माघ...

आइएसएस करिब तीन दशक लामो शान्तिपूर्ण

काठमाडाैं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा यसले करिब तीन दशक लामो शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहकार्यको अन्त्यलाई सङ्केत गर्नेछ । साथै, अन्तरिक्ष मानव जीवन र विश्वव्यापी सहकार्यको केन्द्र बनेको एउटा महत्त्वपूर्ण...

वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधि मण्डलले वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको छ । संघले तयार गरेको सुझाव प्रस्तुत गर्दै संघका महासचिव जयन्तकुमार...

आज निर्वाचन क्षेत्र चितवन जादै रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आज निर्वाचन क्षेत्र चितवन जाने भएका छन् । मनोनय दर्तापछि काठमाडौं फर्किएका लामिछानेको खुट्टाको चोटका कारण राजनीतिक भेटघाटमा निस्किएका थिएनन् । घाउ पूर्ण निको भइनसकेपनि चितवनमै गएर...

वरिष्ठ नेता बालेन समर्थकबाट घेरिए

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन चुनावी अभियानको क्रममा मोरङ पुगेका छन् । आज बिहान विराटनगरमा उनले समर्थकसँग छलफल गरेका हुन् । सो क्रममा उनीलाई समर्थकबाट घेरिएका थिए ।   झापा–५ का उम्मेदवार समेत रहेका...

टर्किस एयरलाइन्सको जहाजमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ । टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२८ बजे उडेको लगत्तै ४ मिनेटमा...

प्रीति राई सम्मिलित इतिहाद क्लबले दाेश्राे उपाधि जित्याे

एजेन्सी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई सम्मिलित इतिहाद क्लबले अर्को उपाधि जितेको छ। अम्मान एफसीलाई शनिवार ५-० ले पराजित गर्दै इत्तिहादले जोर्डन कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको हो । इत्तिहादले...

कटुवा पेस्तोल र भरूवा बन्दुक बरामद

  काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-२१ पुरैनाबाट कटुवा पेस्तोल १ थान र कार्टिज २ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खेतमा रहेको परालको कुन्युमा लुकाई छिपाई राखिएको...

RECENT POSTS

HOT NEWS