मृत अवस्थामा फेला

काठमाडौं   दोलखा, भीमेश्वर नगरपालिका-८ पात्ले बस्ने ७० वर्षीय फुर्वा तामाङ सोही नगरपालिका-८ खानीखोलास्थित खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । कैलाली, जानकी गाउँपालिका-७ टिक्लीगढस्थित खेतबारीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा । बैंकिङ कसुर मुदाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय अनिल कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित...

कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो...

प्रहरीले मत मागेकाे उजुरी परेपछि अनुसन्धान गर्न निर्देशन

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका बालेन्द्र (बालेन) शाहको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले अनुसन्धान गर्न निर्देशन दिएको छ । २१ फागुनमा...

सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख...

नौ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत

काठमाडौं । विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न नौ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ । वासिङटन डिसीस्थित बैंकको...

एपोलो हाइड्रोपावरले पायाे आईपीओ निष्कासन गर्ने अनुमति

काठमाडाैं । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई माघ २० गते (आज) आईपीओ जारी गर्ने अनुमति प्रदान...

भारतबाट थप २२३ थान गाडीहरु नेपाल ल्याउने

 काठमाडौं । निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान गाडीहरु नेपाल ल्याउन लागिएको छ । भारत सरकारले उपहार स्वरुप दिन लागेको गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको हो । भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपमा...

सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदै

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन...

अबको राजनीतिक यात्रालाई संकल्पसहित अघि बढाउँदै रबि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने सामान्य चोटबाट उत्पन्न नसोचेको संक्रमणका कारण जीवनमै पहिलो पटक अस्पतालमा केही दिन उपचारपछि आजदेखि पुनः सार्वजनिक जीवनमा फर्किएका छन्। विश्रामपछि सार्वजनिक सन्देश जारी गर्दै...

RECENT POSTS

HOT NEWS