नेपालले यूएईविरुद्धको टस जितेर फिल्डिङ रोज्याे
काठमाडाैं । टि-२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको अभ्यास खेलमा टस जितेर फिल्डिङ रोजेको छ।
चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा खेल जारी छ ।
यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार...
नेकपासँग तालमेलको सम्भावना छैन
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग तालमेलको सम्भावना नरहेको जनाएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले भदौ २३ र २४ को घटनामा एमाले र नेकपाको दृष्टिकोण नै...
क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपीभी खोप लगाइने
नेपालगन्ज । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपीभी खोप लगाइने भएको छ । आज यहाँ भएको खोप समन्वय समिति, बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले सो जानकारी दिए ।
उनका अनुसार...
नेपालमा बोलिने भाषाहरु मर्न दिन नहुने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरु सम्पत्ति भएकाले मर्न दिन नहुने जनाएकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो जनाएकी...
समानुपातिकमा ७६ जनाको नाम हट्याे
काठमाडौं । निर्वाचन आयोगले दलहरुले समानुपातिक तर्फको बन्द सूचीमा पेश गरेको नामावलीबाट ७६ जनाको नाम हटाएको छ। निर्वाचन सम्बन्धी कानुनले तोकको मापदण्डभित्र नपरेका विभिन्न दलबाट पेश भएका नामलाई आयोगले हटाएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका...
निपाह भाइरस रोकथाम गर्न अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक...
सुनको मूल्य बढ्याे
काठमाडाैं । साताकाे दाेश्राे दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार (माघ २०) तोलामा ३७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य...
वेबसाइटले जिमेल अकाउन्ट मार्फत सिधै ‘साइन-अप’ गर्ने सुविधा दिने
काठमाडौं । आजकल धेरैजसो डिजिटल प्लेटफर्म वा वेबसाइटले जिमेल अकाउन्ट मार्फत सिधै ‘साइन-अप’ गर्ने सुविधा दिने गरेका छन् । यसरी साइन-अप गर्दा ती प्लेटफर्मले प्रयोगकर्ताको अनुमति अनुसार गुगल अकाउन्टमा भएको नाम, ईमेल ठेगाना र...
भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गरेका छन् ।
आइतबार अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन...
बालिका छात्रवृत्ति अभियान अभियान जारी
काठमाडाैं । “छोरी पढाऔंः गरिमा बढाऔँ” भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ सालमा प्रारम्भ गरेको मधेस केन्द्रित पाँच वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत २६ जना विपन्न दलित समुदायका बालिकालाई पाँचौ तथा अन्तिम...























