आचारसंहिता उल्लङ्घन गर्ने नौ जनालाई स्पष्टीकरण साेध्याे

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरेको हो । आयोगका सहायक प्रवक्ता...

राष्ट्रिय सभामा प्रधानमन्त्रीकाे सम्बोधन

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउन परिवर्तनकामी युवा पुस्ताको आग्रह, राजनीतिक दलहरु र राष्ट्रपतिसँगको छलफलका आधारमा विषम परिस्थितिमा आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको जनाएकी छिन् । राष्ट्रिय सभामा आज...

भरूवा बन्दुक बरामद

अछाम । साँफेबगर नगरपालिका-१४ पातलकोटस्थित वन छेउबाट भरूवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी चौखुट्टेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक...

चलचित्र ‘द ब्लू लाइट’ ले दर्शकलाई फरक स्वाद दिने अपेक्षा 

काठमाडाैं । बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरू अभिनय रहेको यस चलचित्रले नेपाली सिनेमाको परम्परागत धारभन्दा केही फरक स्वाद दर्शकलाई दिने अपेक्षा गरिएको छ । ‘द ब्लू लाइट’ मा  बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ,...

मृत अवस्थामा फेला

काठमाडाैं । काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित कुमारी मन्दिरको खुल्ला चौर नजिकै हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । । सिन्धुली, दुधौली नगरपालिका-४ स्थित झोराखानी दमार सामुदायिक वनमा...

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-५ गोलढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २६ ग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१ इटहरी बस्ने २७ वर्षीय सोमित माझी...

राष्ट्रिय सभा बैठकबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो...

नेप्से परिसूचक बढ्याे

काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा पुगेको हो। यसदिन ३३० स्क्रिप्सको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर ८ अर्ब २२ करोड...

निर्वाचन देशको स्वाधीनता रक्षाका दृष्टिले महत्व

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको जनाएका छन्। यो निर्वाचन सामान्य निर्वाचन नभएको स्पष्ट गर्दै...

बीमा प्राधिकरणका अध्यक्षलाई पदमुक्त गर्ने आदेश अस्विकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने तत्कालिन सरकारको निर्णयविरुद्द अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत भदौ २३ गते जारी...

RECENT POSTS

HOT NEWS