चुनावी प्रचारप्रसार गर्न बालेन नेपालगञ्जमा पुग्याे

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् । सोमबार उनी चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका हुन् । सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका बालेनलाई विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् । यसअघि उनी...

रविको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको थप कागजात माग्याे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र फिर्ता लिने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले थप कागजात मगाएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र...

आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचाको प्रवाह गर्न आग्रह

काठमाडौं ।  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरूले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवम् सूचनाको प्रवाह गर्न आग्रह गरेका...

कांग्रेस नेता सुनिल थापा प्रतिस्पर्धा नगरी राष्ट्रिय सभामा पुगे

विराटनगर । नेपाली कांग्रेस नेता सुनिल थापा प्रतिस्पर्धा नगरी राष्ट्रिय सभामा पुगेका छन् । गत पुस १३ गते मनोनयन दर्ता गरेका उनले प्रतिस्पर्धा गर्नै परेन । नेकपा उम्मेदवार समयमा नआएपछि निर्विरोध निर्वाचित भएका उनले आइतबार...

कांग्रेस सभापति उम्मेदवारी दर्ता गर्न निर्वाचन क्षेत्र पुग्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुग्ने भएका छन् । माघ ६ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका उनी सोमबार सर्लाही–४ पुग्न लागेका हुन् । सभापति थापा आज बिहान...

ठगेकाे आरोपमा ६ जना पक्राउ

काठमाडौं । पर्वतारोहण गर्न आएकाहरूको हेलिकप्टरमार्फत उद्धार गरी ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार पत्रकार सम्मेलन गरी हिमाल आरोहणमा हुँदै आएको ‘नक्कली उद्धार’ गरी अस्पताल...

आज सुन तीन लाख नौ हजार रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेर तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला तीन...

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोगको कार्यालयमा आज एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गर्नुभएको हो । उहाँले चुनावका...

लोकतन्त्रका फूल भनिएका नयाँले देशलाई बरबात पार्ने खतरा देखियोः नन्द काप्री

काठमाडौं । रवि–बालेनबाट देश खतरामा पर्ने र काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिने वक्ताहरुले जिकिर गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा चुनाव सन्दर्भ कार्यक्रममा बोल्ने उम्मेदवारहरुले मोबाईल चिन्हमा भोट हाल्न अपिल समेत गरेका छन्...

‘पाँच पाण्डव’ नेपालको डल्बी एट्मस साउन्ड स्टुडियोमा काम गर्ने पहिलो सिनेमा बन्दै

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ । ‘पाँच...

RECENT POSTS

HOT NEWS