घृणायुक्त अभिव्यक्ति नदिन आग्रह

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले चुनावका क्रममा घृणायुक्त अभिव्यक्ति नदिन र त्यस्ता अभिव्यक्तिको प्रचारप्रसार नगर्न आग्रह गरेको छ। मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै चुनावी प्रचारका क्रममा आइरहेका अभिव्यक्तिप्रति ध्यानाकर्षण...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवार र २ सङ्घसंस्थालाई स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेन शाहसहित ५ जना...

सुदूरपश्चिम दौडाहामा नेता बालेन

काठमाडौं । सुदूरपश्चिम दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र कञ्चनपुर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार दीपक बोहराबीच भेटघाट भएको छ । मङ्गलवार रास्वपा नेता तथा प्रतिनिधिसभा...

मेक्सिकोमासशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन्।यो आक्रमण सलामान्का शहरको...

पीडितले भने– द ब्रिटिश कलेजले हाम्रो भविष्य बरबाद पार्यो, बन्द नगरि संघर्ष रोक्दैनौं

काठमाडौं । विदेशी सम्बन्धन प्राप्त ब्रिटिश कलेजलागायतलाई बन्द गरिनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पीडित विद्यार्थीको सहभागितमा अखिल क्रान्तिकारीले गरेको अन्तरक्रियामा विदेशी कलेज सञ्चालन निर्देशिका नै खारेज गर्न मागसमेत गरेका...

शङ्कास्पद गतिविधि गरेको आरोपमा चिनियाँ र अमेरिकन पक्राउ

काठमाडौं । नेपालमा बसेर शङ्कास्पद गतिविधि गरेको आरोपमा अध्यागमन विभागले एक जना चिनियाँ नागरिक र एक जना अमेरिकनलाई पक्राउ गरेको छ । सोमबार चिनियाँ नागरिकलाई चाबहिलबाट र अमेरिकन नागरिकलाई ठैवबाट पक्राउ गरिएको अध्यागमन विभागका...

भारतको ७७ औं गणतन्त्र दिवस मनाइयाे

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा सोमबार भारतको ७७ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालमा रहेका भारतीय समुदायको सहभागितामा भएको कार्यक्रममा कार्यवाहक राजदूत राकेश पाण्डेले झण्डोत्तोलन गरेका थिए । ७७ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले...

डुम्रे–बेँसीसहर सडक बन्द

लमजुङ । लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज बिहान ११ बजेदेखि १४ गते...

उपत्यकामा सवारी सधान चलाउने १३ जना चालकलाई पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा मदिरा सेवन गरेर सवारी सधान चलाउने १३ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार सोमबार बिहान सरप्राइज चेकका क्रममा १०३ जना सवारी चालक कारबाहीमा परेकोमा १३ जना मदिरा...

सेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडाैं । आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०७ अंकले घटेर २७६९.०९ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन आइतबार भने...

RECENT POSTS

HOT NEWS